Online Star TV HD

Online Star TV HD चौबीसै घण्टा नेपाल को ताजा-ताजा खबर आफ

ल अब सबैजनाले हामीलाई टिकटकमा फलो गरेर जोडिनुहोला।
04/09/2025

ल अब सबैजनाले हामीलाई टिकटकमा फलो गरेर जोडिनुहोला।

.khabar 2 Followers, 0 Following, 58 Likes - Watch awesome short videos created by k.khabar

योगेश भट्टराईले उपसभामुख र रवि लामिछानेमाथि लगाएका सनसनीपूर्ण आरोप
21/08/2025

योगेश भट्टराईले उपसभामुख र रवि लामिछानेमाथि लगाएका सनसनीपूर्ण आरोप

☛ Subscribe :- https://www.youtube.com/onlinestartvhdके तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै...

गृहमन्त्रीको मर्निङवाक पार्टनरकाे अध्यक्षतामा भिजिट भिसा प्रकरणको छानबिन गठन गरेपछि रास्वपाले भन्याे यस्ताे ।
24/06/2025

गृहमन्त्रीको मर्निङवाक पार्टनरकाे अध्यक्षतामा भिजिट भिसा प्रकरणको छानबिन गठन गरेपछि रास्वपाले भन्याे यस्ताे ।

गृहमन्त्रीको मर्निङवाक पार्टनरकाे अध्यक्षतामा भिजिट भिसा प्रकरणको छानबिन गठन गरेपछि रास्वपाले भन्याे यस्ताे ...

कांग्रेसकै सांसदले  प्रकाशमान सिंह र विष्णु पौडेल आगामी निर्वाचनबाट संसद्‍मा नआउन् भनेर गरे प्राथना
22/06/2025

कांग्रेसकै सांसदले प्रकाशमान सिंह र विष्णु पौडेल आगामी निर्वाचनबाट संसद्‍मा नआउन् भनेर गरे प्राथना

☛ Subscribe :- https://www.youtube.com/onlinestartvhdके तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै...

भिजिट भिसा प्रकरणमा संसद् अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसलाई पठायो पाँच बुँदे प्रस्ताव । बोरा र प्लास्...
09/06/2025

भिजिट भिसा प्रकरणमा संसद् अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसलाई पठायो पाँच बुँदे प्रस्ताव । बोरा र प्लास्टिकका झोलामा सामान लिएर फर्किए अमेरिकाले डिपोर्ट गरेका नेपालीहरू । मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँबिचको विवादले काठमाडौँ महानगरपालिकाकाे बजेट नै अन्योल ।अबदेखि म्यानपावर नवीकरण गर्दा गुगल लोकेसन अनिवार्य, संस्था रहेको डिजिटल ठेगाना खुल्ने गरी गुगल प्लस कोड उपलब्ध गराउनुपर्ने । भिजिट भिसा प्रकरणमा मार्ग प्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्री रमेश लेखकलाई माओवादीकाे सुझाव । कविर दास जयन्तीको अवसरमा सार्वजनिक बिदा । काठमाडौं महानगरपालिकाका पूर्वइञ्जिनियरमाथि भ्रष्टाचार मुद्दा । कार्यकर्तालाई नेकपा एमालेका महासचिव शंकर पोखरेलको निर्देशन । उत्सव मनाउने क्रममा भएको घटनामा परी ११ जनाको मृत्यु भएपछि आईपीएल २०२६ मा आरसिबीमाथि प्रतिबन्धको चर्चा । नेपाली बजारमा सुनको भाउ समान्य घट्दा बढ्यो चाँदी । सान्भी इनर्जीको आइपिओ बाँडफाँट, कसरी हेर्ने नतिजा । UEFA नेसन्स लिगको उपाधि पोर्चुगललाई ।

TODAY NEWS🔴| Nepali News Today | Aaja ka Pramukh khabar | online star tv | 2082 Jestha 27 Gate ☛ Subscribe :- https://www.you...

सरकार भ्रष्टाचारमा ठुला माछा समात्न सुरु, अब विगतका कुनै पनि प्रधानमन्त्री नबच्ने चेतावनी । गृहमन्त्री रमेश लेखकको भ्रष्...
06/06/2025

सरकार भ्रष्टाचारमा ठुला माछा समात्न सुरु, अब विगतका कुनै पनि प्रधानमन्त्री नबच्ने चेतावनी । गृहमन्त्री रमेश लेखकको भ्रष्ट्राचार काण्डले राजनीतिमा तरंग उत्पन्न । माधव कुमार नेपाल सहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता, माधव नेपालकाे सांसद पद भयाे चैट । कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टी संग मिल्ने संकेत स्वर्णिम वाग्लेले गरे कांग्रेस नेताहरूसँग छलफल । केपी शर्मा ओलीले विभिन्न मुद्दामा फसाउने षड्यन्त्र गरेको माधव नेपालकाे स्पष्टीकरण । माओवादीले भन्यो- अग्नि सापकोटा विरुद्धको सर्वोच्चको आदेश राम्रो संकेत होइन । भिसा प्रकरणमा मुछीएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने शेरबहादुर देउवाकाे जिकिर । सम्पर्कमा आएनन् रवीन्द्र मिश्र र धवल शम्शेर राणा , जिम्मा लिएका वकिललाई ५० हजार रूपैया जरिवाना । अब स्थानीय तहमा मनपरी ढङ्गले करार र ज्यालादारीका कर्मचारी राख्न नपाइने । यूएई जाने नेपाली श्रमिकको न्यूनतम तलब निर्धारण, हुने भयाे यति धेरै । आइसिसी विश्वकप लिग-२ अन्तर्गत, आरिफ शेखककाे उत्कृष्ट ब्याटिङ। आइपिएल जितेको खुसीयाली मनाउने क्रममा मच्चिएको भागदौडमा मृत्यु हुनेको संख्या ११ पुग्यो कम्तिमा ५० जना घाइते ।

रवि लामिछाने रुपन्देही कारागारबाट सरुवा, अब कहाँ जादै छन् त ?  भिजिट भिसामा महिलालाई दुबई लगेर कुवेत पुर्‍याएकाे खुलासा ...
03/06/2025

रवि लामिछाने रुपन्देही कारागारबाट सरुवा, अब कहाँ जादै छन् त ? भिजिट भिसामा महिलालाई दुबई लगेर कुवेत पुर्‍याएकाे खुलासा । भिजिट भिसाको सेटिङमा पैसा बुझाइएको १२ सय प्रमाण फेला । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बित । भिजिट भिसा प्रकरणमा २०६४ साल पछिका गृहमन्त्रीहरूमाथि छानबिन गर्न सङ्घीय संसद्का प्रतिपक्षी दलहरूले राखे माग । सरकारसँगको सहमति कार्यान्वयन नगरेर यातायात व्यवसायीले जनतालाई दुःख दिएकाे भन्दै आक्रोस । रवि लामिछानेलाई न्याय दिलाउन हस्ताक्षर अभियान चलाउने । गृहमन्त्री कानुन बुझेको व्यक्ति हो, नैतिकता देखाएर राजीनामा दिनुपर्ने । चिडियाखानाकाे रेड पान्डा चाेर्न खाेज्ने २ जना पक्राउ । गृहमन्त्री रमेश लेखकले आफूमाथि उठेका प्रश्नको जवाफ संसद्मा आएर दिन पाउनुपर्ने । नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' ले काठमाडौंको सिफलमा गर्याे प्रदर्शन । शेयर बजार परिसूचक नेप्से ३५.७३ अङ्कले घट्याे । नेपाली बजारमा सुनको भाउमा उच्च वृद्धि । स्कटल्यान्डमा सुरु भएको विश्वकप लिग २ त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपालले स्कटल्यान्डसँग रोमाञ्चक जित हात पार्दा नेपालले बनाएका तीन रेकर्ड यस सम्बन्धी विशेष रिपाेर्ट ।

TODAY NEWS🔴| Nepali News Today | Aaja ka Pramukh khabar | online star tv | 2082 Jestha 21 Gate ☛ Subscribe :- https://www.you...

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले  राजीनामा दिने ।  मोहम्मद अफताब आलमलाई ६ महिनाको लागि गृहमन्त्री बनाइदिन प्रध...
02/06/2025

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिने । मोहम्मद अफताब आलमलाई ६ महिनाको लागि गृहमन्त्री बनाइदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव । यातायात व्यवसायीहरूले काठमाडौंमा गरे प्रदर्शन, आज देखि देशभरि अनिश्चितकालीन यातायात बन्द गर्ने घोषणा । राजावादी आन्दोलनमा प्रहरीकाे हस्तक्षेप, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई घिस्याउँदै भ्यानमा हालियो । रमेश लेखकले गृहमन्त्रीबाट राजीनामा नदिँदासम्म संसद् चल्न नदिने । ओलीले गरे मधेशका ८ जिल्लामा बन्ने ३२० किलोमिटर कालोपत्र सडक शिलान्यास। सरकारले बजेटमार्फत पुँजी पलायनलाई वैधानिकता दिएकाे भन्दै राष्ट्रिय जनमोर्चाले निकाल्याे विज्ञप्ति । गृहमन्त्रीको राजीनामा माग निराधार र अनुचित रहेकाे भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने गृहमन्त्रीको राजीना आउदैन । अहिलेको सभापतिले भन्दा राम्रो प्रधानमन्त्री चलाउन सक्ने मान्छे कांग्रेसभित्र रहेकाे नेपाली कांग्रेसका महामन्त्री गगन थापाकाे जिकिर । नेपाली बजारमा बढ्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच? पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि ।

TODAY NEWS🔴| Nepali News Today | Aaja ka Pramukh khabar | online star tv | 2082 Jestha 19 Gate ☛ Subscribe :- https://www.yout...

रवि लामिछाने आज जेलबाट छुट्ने ।  वर्तमान सत्ता गठबन्धन टुट्ने वा टिक्ने भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीकाे हातमा । श्...
22/05/2025

रवि लामिछाने आज जेलबाट छुट्ने । वर्तमान सत्ता गठबन्धन टुट्ने वा टिक्ने भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीकाे हातमा । श्रीमतीको हत्या गरेर फरार श्रीमान तीन महिनापछि पक्राउ । राजावादीहरू सरकारले दियाे चेतावनी । लोडसेडिङ बन्द गर्न माग गर्दै हितेन्द्रदेव शाक्यलालाई ज्ञापनपत्र । सहकारी ठगी मुद्दामा एमाले नेता पक्राउ । तिनाउ नदीमा डुबेर एकजना युवा बेपत्ता ।

Address

Thimi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:00
Sunday 09:00 - 17:00

Telephone

+9779847033389

Alerts

Be the first to know and let us send you an email when Online Star TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share