IPO Updates

IPO Updates Financial support

12/02/2026

यदि अहिले हेर्दा तनाव हुन्छ भने:
केही समय ब्रेक लिनु ठीक हो।
हाइलाइट मात्र हेर्न सकिन्छ।
वा साथीहरूसँग हल्का रूपमा हेर्न सकिन्छ, धेरै अपेक्षा नराखी।
“Otherwise, the stress might be too much for my heart to bear.”

12/01/2026

धितोपत्र बोर्डको Pipeline मा रहेको श्री डिष्टीलरी लिमिटेड ले हाल कायम चुक्ता पुजीको २०% हकप्रद शेयर जारी गर्ने घोषणा गरेको छ । 😮

According to Subhas Sapkota, CEO of Yeti Airlines, all work related to the IPO has been completed, and now only the appl...
11/01/2026

According to Subhas Sapkota, CEO of Yeti Airlines, all work related to the IPO has been completed, and now only the application to the Securities Board remains to be submitted.

हृदय विदारक: गायक तथा कलाकार प्रशान्त तामाङका परिवारका सदस्यका अनुसार उनको हृद!यघातका कारण अचानक नि!धन भएको हो। प्रशान्त...
11/01/2026

हृदय विदारक: गायक तथा कलाकार प्रशान्त तामाङका परिवारका सदस्यका अनुसार उनको हृद!यघातका कारण अचानक नि!धन भएको हो। प्रशान्त घरका एकमात्र छोरा थिए। कोरोनाका बेला आफू दिल्लीमा रोकिएको र उता दार्जीलिङमा आमाको नि!धन भएपछि अन्तिम समयमा आमालाई भेट्न नपाउदा यो वियोगलाई जिवनकै ठुलो पछुतो मान्दथे! उहाँ आफ्नो ३ वर्षे छोरिमा आमाको प्रतिबिम्ब देख्छु भन्ने गरेका थिए र आफ्नो छोरिलाई धेरै नै माया गर्दथे। छोरी भन्दा खुसीले हुरुक्कै हुने प्रशान्त छोरिसंग बस्नैकै लागि धेरै प्रोग्रामहरु रद्द गर्ने गरेका थिए। हाल उहाँ सलमान खान अभिनित फिल्म `ब्याटल अफ गलवान´ अभिनयरत थिए । यो चलचित्रको डबिङ समेत बाकी रहेकै बेला यस्तो दु:खद घटना घटेको हो। 😢💔

रास्वपा सचिवालय बैठकमा रवि लामिछानेको ब्रिफिङ-  कुलमान घिसिङले दिनदिनै माग फेर्न थालेपछि आ आफ्नो बाटो लागौं भने
10/01/2026

रास्वपा सचिवालय बैठकमा रवि लामिछानेको ब्रिफिङ- कुलमान घिसिङले दिनदिनै माग फेर्न थालेपछि आ आफ्नो बाटो लागौं भने

"हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।" - पूर्वराजा ज्ञानेन्द्र शाह
10/01/2026

"हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।"
- पूर्वराजा ज्ञानेन्द्र शाह

Yeti Airlines CEO Subhas Sapkota says: "आइपीओ सम्बन्धि सबै काम सक्किसक्यो अब धितोपत्र बोर्डमा आवेदन दिन मात्रै बाकी छ, य...
10/01/2026

Yeti Airlines CEO Subhas Sapkota says: "आइपीओ सम्बन्धि सबै काम सक्किसक्यो अब धितोपत्र बोर्डमा आवेदन दिन मात्रै बाकी छ, यति एयरलाइन्सको IPO सबैले पाउने गरि जारी पुजीको 49% शेयर सर्वसाधारण लाई जारी गर्छौ"। 😮

10/01/2026
आज सनिवार काल भैरवको दर्शनले तपाईंको दिन शुभ रहोस् !
10/01/2026

आज सनिवार काल भैरवको दर्शनले तपाईंको दिन शुभ रहोस् !

सागर ढकाल र केपी खनालले रास्वपा प्रवेश गरेका छन् । 😮
04/01/2026

सागर ढकाल र केपी खनालले रास्वपा प्रवेश गरेका छन् । 😮

Min Bahadur Gurung, owner of the Bhat-Bhateni Group, has generously sponsored 5-year-old cricket prodigy Arpit Karki wit...
04/01/2026

Min Bahadur Gurung, owner of the Bhat-Bhateni Group, has generously sponsored 5-year-old cricket prodigy Arpit Karki with NRs 10 lakh.
This remarkable support is set to nurture Arpit’s talent and inspire young athletes across the country. Such gestures highlight the growing encouragement for sports at an early age in Nepal.

Address

Tikapur

Alerts

Be the first to know and let us send you an email when IPO Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to IPO Updates:

Share