06/11/2025
📢 अब स्थानीय तहबाटै PAN Card !
अब प्यान कार्डका लागि करदाता सेवा कार्यालय धाउनुपर्दैन 🙌
सम्बन्धित स्थानिय तहबाटै PAN Card सेवा प्राप्त गर्न सकिने व्यवस्था लागू भएको छ 🧾🏢
नागरिकको समय र खर्च दुबै बचत हुने अपेक्षा 🙏