19/10/2025
सूचना ! सूचना !! सूचना !!!
नेपालीहरूकाे महानचाड शुभ दिपावली २०८२ काे सम्पूर्ण सनातनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हरेक बर्ष झैं यस बर्ष पनि कैलाशधाम तीर्थस्थल जगद्गुरू आश्रम ( कामधेनु गाैशाला ) मा यहीँ मिति २०८२ साल कार्तिक ४ गते मंगलबारका दिन बिहान ठिक ७:०० बजे गाई तिहारकाे अवसरमा बृहत सामुहिक गाैं पुजन कार्यक्रम हुनेभएकोले सम्पूर्ण सनातनीहरूले समयमै उपस्थितभई पुण्य लाभ लिनहुन हार्दिक अनुरोध गर्दछौं ।
बिस्तृत जानकारीका लागि :
जीवन रिमाल ( गाैशाला व्यवस्थापक प्रमुख )
९७४८८९८६४०
कैलाशधाम तीर्थस्थल जगद्गुरू आश्रम
कामधेनु गाैशाला, बल्चाैर कैलाली