Fantastic Nepal

Fantastic Nepal From Himalayas to hidden villages — sharing journeys, culture, nature, and unforgettable adventures across Nepal 🇳🇵

13/08/2026

छोटो समयको झरीमै पुतलीसडक जलमग्न! 🌧️😳 पानीका जार नै बगाउन थाल्यो!

11/08/2026

आज न्युरोडमा देखिएको फरक दृश्य। 😮
थाहा हुनेले कमेन्ट गर्नुहोला। 👇

゚viralシ

09/08/2026

यो ठाउँ त बिस्तारै निकै राम्रो बन्दै गएको छ है! ❤️
तपाईंहरूले चिन्नुभयो त यो ठाउँ कहाँको हो? 😍

29/07/2026

काठमाडौंमा मुसलधारे वर्षा😱

゚viralシ ゚

महेश बस्नेतको प्रहार
24/07/2026

महेश बस्नेतको प्रहार

20/07/2026

नगर प्रहरी नभए न्युरोड फेरि उही अव्यवस्थामा फर्किने रहेछ। आखिर नागरिकले सभ्य भएर सार्वजनिक ठाउँको जिम्मेवारी कहिले बुझ्ने?

फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनलमा स्पेन र अर्जेन्टिना केहीबेरमै आमनेसामने हुँदैछन्।
19/07/2026

फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनलमा स्पेन र अर्जेन्टिना केहीबेरमै आमनेसामने हुँदैछन्।

19/07/2026

🚦 पुतलीसडकको यो ट्राफिक जामको मुख्य कारण के होला? 🤔
सडक, सवारीको चाप कि व्यवस्थापन? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्। 👇

Address

Bhaktapur

Telephone

+9779860269990

Website

Alerts

Be the first to know and let us send you an email when Fantastic Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share