Hurmat Dc

Hurmat Dc सम्पूर्ण फेसबुक पेज लाईक गर्नुहुने स?

हार्दिक श्रद्धाञ्जली !खबर सुन्दा विश्वास लागेको छैन ..नि सब्दछु दिदी भाइटीकाको प्रखाईमा झुन्नै ७ वर्ष बिते सयौ मखमली अनि...
20/11/2021

हार्दिक श्रद्धाञ्जली !
खबर सुन्दा विश्वास लागेको छैन ..नि सब्दछु दिदी
भाइटीकाको प्रखाईमा झुन्नै ७ वर्ष बिते सयौ मखमली अनि हजारी फूल वइलाई गए फर्क भाइ यसपटक भन्नु हुन्थ्यो सधैं आउंछु मात्र भने आउन पाइन्..... तपाइत दुख्खै दुःख अनि अभावै अभावको दुनिया बाट कैलै न विउँझने भगवानको मीठो निद्रामा निदाउनु भयो आज मंसिर ४ गते तपाईंको असामयीक तथा अकल्पनीय स्वर्गारोहण भएकोमा म अत्यन्तै शोक विह्वल तथा मर्माहत भएकोछु मलाई तपाईंको अभाव सधैं हुनेछ मिल्छ भने फेरि पनि तपाईंकै भाइ भएर पुन जन्म लिन पाउ तपाईंको आत्माले स्वर्गमा बास पावस् हार्दिक श्रद्धाञ्जली दिदी !

कांग्रेस 30% नेकपा एमाले 20% माओवादी केन्द्र 45% अन्य 5%
29/03/2021

कांग्रेस 30% नेकपा एमाले 20% माओवादी केन्द्र 45% अन्य 5%

24/03/2021

ओलीको सत्ताको जहाज डुब्न थाल्दा मुसाहरू पहिले भाग्नेछन् ।

10/03/2021
08/03/2021

पार्टी अलग अलग गर्न आदेश दिने अदालतले जनता झुक्याएर हाल्न लगाएको भोट पनि अलग गरिदिनु पर्यो ।

06/03/2021

प्रचण्ड बन्न हिँडेका बिप्लब केपी ओली बनेर फर्किए ।

05/03/2021
तिमी वार्तामा आउने खबरले खुसी पनि भए तर मनभरी संका पनि त्यतिकै उब्जिय । बास्तवमै तिमी जस्तो एउटा सक्षम  जनता कार्यकर्ता ...
04/03/2021

तिमी वार्तामा आउने खबरले खुसी पनि भए तर मनभरी संका पनि त्यतिकै उब्जिय । बास्तवमै तिमी जस्तो एउटा सक्षम जनता कार्यकर्ता सहिद घाइते बेपत्ता परिवार सबैलाई सहजै प्रभाव छोड्न सक्ने कुशल कमाण्डरको आबसेक्ता छ जसले सहिदको सपना विसर्जन हुन दिदैनौं भनेर बुझेका मान्छे क. बिप्लब
सहिदको रगतले सिन्जिएका आधार इलाकाका सहिद परिवार हरु तिम्रो अभाव महसुस गरिरहेका छन् युद्धका सम्पूर्ण तिम्रा योधलहरुले तिम्रो खोजी गरिरहेका छन् तिमी संगै युद्धमा लड्दा लड्दै सहिद बनेका तिम्रा सहयोद्धाले निलो आकाशको गगनबाट क्रान्तिलाई अघिबढाउन आदेश दिए र तिमी त्यही बाटोमा छौ भनेर आशा गरेका कमरेड तिमी तर फेरि तिमी पनि उही संसदीय व्यवस्थालाई पन्छाउँदै रातो कार्पेट टेकेर कतै क्रान्तिको झण्डालाई विसर्जन गर्ने बाटोतिर त लागेनौं इतिहास ताजैछ संका मनभरी उब्जियो ।
इतिहास भुल्ने छैनौं इतिहासका तिमी नया मान्छेहौं भुलिएका सहिदका ती संदेश ती कंकाल चिहानबाट खोजेर ल्याउनेछौं र जनयुद्धका एजेण्डा कार्यान्वयन गर्न अहिलेका व्यवस्थाका विरुद्ध प्रयोग गर्नेछौं र राष्ट्रलाई नया उचाइमा लानेछौं युद्धका घाइते,सहिद,बेपत्ता परिवार लाई भेट्नेछौं उनका मागहरु सम्बोधन गर्नेछौं पिछडिएका सबै वर्गको नेतृत्व गर्नेछौं ।

Address

Tulsipur
152207

Website

Alerts

Be the first to know and let us send you an email when Hurmat Dc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share