CNTPress

CNTPress Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from CNTPress, Media/News Company, Tulsipur.

निष्पक्ष समाचार, निरन्तर समाचार । दाङको तुलसीपुरबाट सन्चालित कम्पनी रजिस्ट्रार कार्यालय र नेपाल सरकार सूचना तथा प्रशारण विभागमा दर्ता तथा प्रेस काउन्सिलमा सूचीकृत आधिकारिक सन्चार गृह ।

  🙏Bishal Oli   fans
30/09/2025


🙏
Bishal Oli fans

30/09/2025

गस्ती गर्दै नेपाल आर्मी
महान चाड दशैँको पूर्वसन्ध्यामा दाङको तुलसीपुर बजार क्षेत्रमा गस्ती गर्दै नेपाल आर्मी। देश बिषम परिस्थिति बिच गुज्रिरहेको अवस्थामा लुटपाट, चोरी तथा डकैती जस्ता क्रियाकलाप बढ्ने हुँदा जेनजीको प्रदर्शन पछि दैनिक नेपाल आर्मीले देशका विभिन्न सहर सॅगै दाङको तुलसीपुरमा पनि गस्ति गर्ने गरेको छ ।

सम्पूर्णमा शुभकामना ♥️...
30/09/2025

सम्पूर्णमा शुभकामना ♥️...

30/09/2025

ग्रेण्डर मेसिन’ले राँगा काट्ने क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु

आज बडादशैँको अष्टमी घरघरमा देविको पुजा गर्दै आज बलि दिने गरिन्छ । नौ दुर्गा देविको आशिर्वादले तपाईको दशैँ मङ्गलमय रहोस ।...
30/09/2025

आज बडादशैँको अष्टमी
घरघरमा देविको पुजा गर्दै आज बलि दिने गरिन्छ । नौ दुर्गा देविको आशिर्वादले तपाईको दशैँ मङ्गलमय रहोस ।...

30/09/2025

सल्यानको खैराबाङ भगवती मन्दिरमा भक्तजनको घुइँचो

खैराबाङ भगवती मन्दिरमा दशैँको घटस्थापना देखि नै भक्तजनहरुको भिड लाग्ने गर्दछ ।

Video : राजु यरि

30/09/2025

दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्रीमा पहाडबाट झरेकाे पानी...

तुलसीपुर उपमहानगरपालिका–३ राम्रीको पहाड चिरेर बगिरहेको पानीले यहाँ एक अद्भुत प्राकृतिक सौन्दर्य सिर्जना गरेको छ । चट्टानको ढुंगामाथिबाट तल झर्दै गरेको पानीले बाटो छेउमै रमणीय दृश्य प्रस्तुत गर्छ ।
हरियालीले सजिएको पृष्ठभूमि र चट्टानमाथिबाट बग्दै आएको पानीको चमकले यात्रुहरूको ध्यान सहजै आकर्षित गर्छ । सवारी गुडाउँदा पनि क्षणभर थामिएर यसलाई नजिकैबाट नियाल्न मन लाग्छ ।

👉 यात्राको थकाइ मेट्ने, मनलाई शीतल बनाउने यस्तो दृश्य नै राम्रीको विशेष आकर्षण हो । 🌿💧

सम्झनामा मेयर खड्काको कार्यकक्ष : जहाँ फिल्म सुटिङ भैरहेको थियोसम्झनामा तुलसीपुर उपमहानगरपालिकाको मेयर टिकाराम खड्काको क...
30/09/2025

सम्झनामा मेयर खड्काको कार्यकक्ष : जहाँ फिल्म सुटिङ भैरहेको थियो
सम्झनामा तुलसीपुर उपमहानगरपालिकाको मेयर टिकाराम खड्काको कार्यकक्ष जहाँ नेपाली फिल्मको कथा सुटिङ भैरहेको देख्न सकिन्छ । मेयर खड्काले फिल्म खेल्ने बिषय निकै चर्चामा छ । जेनजीको प्रदर्शनको क्रममा तुलसीपुर उपमहानगरपालिका तोडफोड तथा आगजनी भए पश्चात अहिले त्यो कार्यकक्ष सम्झनामा मात्र सिमित रह्यो ।

Pic. सागर सुबेदी / CNTPress

 #आजकोराशिफल :   २०८२/०६/१४ मङ्गलवारआश्विन शुक्ल दुर्गा पक्ष अष्टमि तिथिमहाअष्टमीव्रत,भौमाष्टमिव्रत,कालरात्री,गोरखकाली प...
29/09/2025

#आजकोराशिफल : २०८२/०६/१४ मङ्गलवार

आश्विन शुक्ल दुर्गा पक्ष अष्टमि तिथि
महाअष्टमीव्रत,भौमाष्टमिव्रत,कालरात्री,गोरखकाली पूजा,(कुछी भ्वय,)

ज्यो.पं.सुदीप नेपाल(झापा) Sudeep Nepal
मो.न 9862668197

#राशिफल

रातो र चन्द्र सुर्य 🇳🇵🇳🇵नेपालले टेस्ट नेशन वेस्टइन्डिजलाई हराउँदै इतिहास रच्योनेपालले पहिलो पटक टेस्ट नेशन वेस्टइन्डिजला...
29/09/2025

रातो र चन्द्र सुर्य 🇳🇵🇳🇵
नेपालले टेस्ट नेशन वेस्टइन्डिजलाई हराउँदै इतिहास रच्यो

नेपालले पहिलो पटक टेस्ट नेशन वेस्टइन्डिजलाई हराउँदै इतिहास रचेको छ। युनिटी कप तीन म्याचको सिरिजमा, एक खेल अगाडि नै जित सुनिश्चित गर्दै नेपालले वेस्टइन्डिजलाई २–० ले पराजित गर्‍यो। पहिलो म्याचमा १९ रन र दोस्रो म्याचमा 90 रनको फराकिलो जितसँगै नेपालले सिरिज जित्दै ऐतिहासिक उपलब्धि हात पारेको हो।

अब सबैको चासो छ—के नेपालले सिरिजलाई ३–० बनाउन सक्ला?

PIC-CAN

अन्धकार दाङ तुलसीपुर : यतिबेला देशको विभिन्न ठाउँमा बत्ती गएको छ । तपाईँको तिर के छ ?
29/09/2025

अन्धकार दाङ तुलसीपुर : यतिबेला देशको विभिन्न ठाउँमा बत्ती गएको छ । तपाईँको तिर के छ ?

Address

Tulsipur
22400

Alerts

Be the first to know and let us send you an email when CNTPress posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CNTPress:

Share