13/07/2026
बाढी–पहिरोको उच्च जोखिम छ, तसर्थ सतर्क रहनुहोला। अत्यावश्यक बाहेक यात्रा नगरौँ। नदी किनारका बासिन्दाले विशेष ध्यान दिनुहोला।
तपाईं र तपाईंको परिवारको रात सुरक्षित रहोस्। शुभ रात्री! TikTok Hub Nepal