29/07/2026
झारफुक गर्ने र हेराउने बहानामा महिलामाथि बो*क्सीको आरो'प लगाउँदै कु'टपि'ट तथा अ'मानवीय दु'व्र्य'वहार गरेको आ'रोपमा सुर्खेत प्र'हरीले एक जनालाई प'क्रा'उ गरेको छ।
प'क्रा'उ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३, एरिचोक बस्ने २४ वर्षका समिर थापा (आफूलाई 'पाथीभरा माता' भनी चिनाउने) ब्यक्ति रहेका छन्। उनले एक महिलालाई बो*क्सीको आ'रोप लगाउँदै गा'लीग'लौज गर्ने, कु'टपि'ट गर्ने र आफ्नै पैताला समेत चा'ट्न लगाउँदै दु'व्र्य'वहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।