EKapi News

EKapi News सधैँ जागा-सधैँ ताजा
eKapinews.com

मीन : दिन राम्रो छ। आज गरेको प्रयासबाट सम्पत्ति कमाउने बाटाहरु प्रशस्त भेटिनेछन्। बोल्दा ख्याल नगरे समस्या हुनेछ। शिक्षा...
18/07/2025

मीन : दिन राम्रो छ। आज गरेको प्रयासबाट सम्पत्ति कमाउने बाटाहरु प्रशस्त भेटिनेछन्। बोल्दा ख्याल नगरे समस्या हुनेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

आज २०८२ साल साउन २ गते शुक्रबार। साउन कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ जुलाई १८ तारिख। आज गोरखकाली पूजा....

आरोपी मुसलमानले दंगिशरण गाउँपालिका–४ निवासी तेजमान चौधरी सहित ३ जनाको २ लाख ८० हजार मुल्यका ६ वटा राँगा २०८० माघ २३ गते ...
17/07/2025

आरोपी मुसलमानले दंगिशरण गाउँपालिका–४ निवासी तेजमान चौधरी सहित ३ जनाको २ लाख ८० हजार मुल्यका ६ वटा राँगा २०८० माघ २३ गते उधारो लगेर वेपत्ता भएका थिए ।

दाङ, १ साउन । दाङमा किसानलाई ठग्ने राँगा व्यापारी पक्राउ परेका छन् । प्रहरीले पक्राउ पर्नेमा गढवा गाउँपालिका–४ प.....

17/07/2025

अमेरिकाको अलास्का राज्यमा शक्तिशाली ७.३ रेक्टर स्केलको भूकम्प

दुवै जनाको अवस्था मध्यम रहेको रहेको प्रहरीले जनाएको छ ।
17/07/2025

दुवै जनाको अवस्था मध्यम रहेको रहेको प्रहरीले जनाएको छ ।

दाङ, १ साउन । दाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दंगी....

पहिराेकाे जाेखिम क्षेत्रमा वृक्षरोपण : `श्रम  संकृतिकाे विकास गराै -जनश्रमदानमा आधारित पुर्वाधार  निर्माण  तथा संरक्षण  ...
17/07/2025

पहिराेकाे जाेखिम क्षेत्रमा वृक्षरोपण :
`श्रम संकृतिकाे विकास गराै -जनश्रमदानमा आधारित पुर्वाधार निर्माण तथा संरक्षण अभियानमा जुटाै´ भन्ने मुल नाराका साथ
सल्यानकाे कपुरकाेट-५ सलाममा रहेको पहिराेग्रस्त क्षेत्रमा आज साउन १ गते निगालाे, अम्मृसाे , बाबियाे जातकाे बिरुवा राेपिएकाे छ । साे बृक्षाराेपन कार्यक्रममा कपुरकाेट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुन , उपाध्यक्ष प्रकास भण्डारी , प्रमुख प्रसाशकिय अधिकृत दिनेस पाैडेल, ५ नं वडाका अध्यक्ष हाेम बहादुर खडका , पालिकामा रहेका शाखा प्रमुखहरू नागरिक समाजका अगुवाहरूकाे उपस्थिति थियोे ।
तस्बिर : जीतप्रसाद आचार्य

17/07/2025

पातुखाेला पुलकाे संरक्षणमा जुटे युवा

ठुलो आवाजमा मोटरसाइकल चलाउनेलाई कार्बाही : दाङमा ९२ वटा मोटरसाइकलका ध्वनि प्रदूषण गर्ने साइलेन्सर निकालिएको छ ।  तस्बिरः...
17/07/2025

ठुलो आवाजमा मोटरसाइकल चलाउनेलाई कार्बाही :
दाङमा ९२ वटा मोटरसाइकलका ध्वनि प्रदूषण गर्ने साइलेन्सर निकालिएको छ ।
तस्बिरः कुलदीप न्यौपाने / रासस

सरकारले यस आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ ।
17/07/2025

सरकारले यस आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ ।

काठमाडौं, १ साउन । आजदेखि नयाँ आर्थिक वर्ष २०८२–८३ सुरु भएको छ । योसँगै गत जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलले स.....

उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
17/07/2025

उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

दाङ, १ साउन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।...

कर्कट:-मन केही कमजोर रहन सक्छ। गोप्य शत्रुबाट सजग रहनुहोस्। ध्यान, साधना वा एकान्तमा समय बिताउँदा शान्ति मिल्नेछ। खर्च ब...
17/07/2025

कर्कट:-मन केही कमजोर रहन सक्छ। गोप्य शत्रुबाट सजग रहनुहोस्। ध्यान, साधना वा एकान्तमा समय बिताउँदा शान्ति मिल्नेछ। खर्च बढ्न सक्छ।

आज २०८२ साल असार १ गते बिहीबार। साउन कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ जुलाई १७ तारिख। लुतो फाल्ने दिन। ब...

पुल बनेको लामो समयसम्म पनि संरक्षणमा कसैले चासो नदिएपछि आफुहरु सरसफाई अभियानमा जुटेको समाजसेवी उपेन्द्र पौडेलले बताउनुभय...
16/07/2025

पुल बनेको लामो समयसम्म पनि संरक्षणमा कसैले चासो नदिएपछि आफुहरु सरसफाई अभियानमा जुटेको समाजसेवी उपेन्द्र पौडेलले बताउनुभयो ।

दाङ, ३२ असार । तुलसीपुर–सुर्खेत सडकमा पर्छ पातुखोला पुल । पुलमाथि दैनिक हजारौँ सवारी साधन गुड्छन् । धेरै पैदलयात.....

Address

Tulsipur

Alerts

Be the first to know and let us send you an email when EKapi News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to EKapi News:

Share