Nepal-LONDON

Nepal-LONDON Hey friends this page is for to give entertainment to public . Keep loving keep supporting।।

31/08/2026


28/08/2026

सहयोग गरेको स्क्रिनसट र रसिद सामाजिक सञ्जालमा हाल्न किन जरुरी छ?" भन्न एकथरीले थालिसके।

जरुरी छ, देखाउनुस्! आफूले जिन्दगीभर मिहिनेत गरेर कमाएको पसिनाको पैसा राज्यलाई आपत् पर्दा दिएको भनेर देखाउँदा केही हुन्न, गर्व गर्नुस्!

सामाजिक सञ्जालमा हाल्नु घमण्ड होइन, अरूलाई जगाउनु हो। पारदर्शिता (Transparency) यही हो र प्रेरणा (Motivation) पनि यही हो! तपाईंको एउटा पोस्टले सुतेका १०० जनालाई राहत दिन बाध्य बनाउँछ।

एउटा जाबो नयाँ लुगा किन्दा त फेरि-फेरि फोटो खिचेर हाल्ने हामी, अहिले देश दुख्दा, दाजुभाइ रोइरहँदा सहयोग गरेको कुरा किन लुकाउने? देखाउनुस्, छाती खोलेर देखाउनुस्! एकचोटि होइन १०० चोटि पोस्ट गर्नुस्, तपाईंको एउटा रसिदले अरू सयौँ हातहरू सहयोगका लागि अघि बढाउनेछ!
🌸🫶🏻

22/08/2026

खुसी किन्न सकिएन, दुःख बिक्री हुनेभएन,

चिन्ता र फिक्री लिँदलिँदै सकिने रैछ जिन्दगी!

03/07/2026


टाउकोमा कालो क्याप, मुखमा मास्क, आँखामा चस्मा, खुट्टामा चप्पल । गृहमन्त्री सुदन गुरुङले यस्तै हुलियामा सुटुक्क पर्साको स...
29/06/2026

टाउकोमा कालो क्याप, मुखमा मास्क, आँखामा चस्मा, खुट्टामा चप्पल । गृहमन्त्री सुदन गुरुङले यस्तै हुलियामा सुटुक्क पर्साको सीमाक्षेत्रमा पुगेर स्थलगत अनुगमन गर्नुभयो । केहिलाई लाग्यो यो स्टन्ट हो । तर न यो स्टन्ट हो, न त एक्टिङ । यो त एक्सन हो । यो एक्सन जरुरी छ देशलाई । मा’फिया, त’स्कर, र बि’चौलियाको अन्त्य बिना राष्ट्र बन्दैन । त’स्करहरुलाई यसैगरी गौंडा कुरेर ठो’क्नै पर्छ । गृहमन्त्रीको यो एक्सनले थुप्रैको चैन खाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा सम्पन्न पहिलो महाधिवेशनमाअध्यक्ष: रवि लामिछानेमहामन्त्री: विपिन आचार्य निर्वाचित हु...
27/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा सम्पन्न पहिलो महाधिवेशनमा
अध्यक्ष: रवि लामिछाने
महामन्त्री: विपिन आचार्य निर्वाचित हुनुभएको छ

20/06/2026



Address

Tulsipur

Telephone

+9779742581034

Website

Alerts

Be the first to know and let us send you an email when Nepal-LONDON posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal-LONDON:

Shortcuts

Share