01/10/2025
जय मां अम्बादेवी मन्दिर व्यवस्थापन समिति द्वारा आयोजित नवरात्री दुर्गा पूजा २०८२ तुलसीपुर ५ रतननाथ टोल
सहयोगका लागि राष्ट्रिय वाणिज्य बैंक खाता नम्बर : ४१६०१००००४७२९००१
सक्नेले धेरै दान गरौँ नसक्नेले थोरै दान गरौं तर केही त सबैले गरौं
अध्यक्ष: दिपेन्द्र कुमार बनिया मोबाइल नं: ९८५७८२०२३६