Epatranews

Epatranews “जहां पनि जहिले पनि”
epatranews.com Koselee is an online shop. You can get various types of clothing and handicraft gifts in reasonable price.

Koselee is located in Dang District, Nepal. We provide service all over Nepal. If you want to get clothes in reasonable price then remember KOSELEE !!! esewa Number :9829599193

बैठकले त्यस्तै थारू समुदायका साझा माग, टिकापुर थरुहट राजबन्दीको विषय, आन्दोलनकर्मीमाथि लगाइएका मुद्दा फिर्ता, लाल आयोग प...
02/05/2026

बैठकले त्यस्तै थारू समुदायका साझा माग, टिकापुर थरुहट राजबन्दीको विषय, आन्दोलनकर्मीमाथि लगाइएका मुद्दा फिर्ता, लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब दिने निर्णय पनि बैठकले गरेको छ।

सन्तोष दहित थारू कल्याणकारिणी सभा केन्द्रीय कार्यसमितिको बैठकले भूमिहीन, सुकुम्बासी, मुक्त कमैया- कम्लरीका तथा ....

उहाँले अन्य निकायलाई खबरदारी गर्नुभन्दा अघि आफूभित्र सुधार ल्याउनुपर्नेमा जोड दिँदै ग्रहण गर्ने र सहने संस्कार विकास गर्...
02/05/2026

उहाँले अन्य निकायलाई खबरदारी गर्नुभन्दा अघि आफूभित्र सुधार ल्याउनुपर्नेमा जोड दिँदै ग्रहण गर्ने र सहने संस्कार विकास गर्नुपर्ने उल्लेख गर्नुभयो।

नेपाल पत्रकार महासंघ दाङ शाखाको २३औँ वार्षिक साधारण सभा तथा नववर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन.....

मुख्यमन्त्री आचार्यले थारु समुदाय मौलिक कला र संस्कृतिमा धनी भए पनि युवा पुस्तामा यसको प्रभावकारी हस्तान्तरण हुन नसकेको ...
30/04/2026

मुख्यमन्त्री आचार्यले थारु समुदाय मौलिक कला र संस्कृतिमा धनी भए पनि युवा पुस्तामा यसको प्रभावकारी हस्तान्तरण हुन नसकेको उल्लेख गर्नुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको परम्परागत कला, संस्कृति र पहिचानलाई पुस्तान्.....

‘पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध भएर काम गरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘हामी पुरातात्विक सम्...
27/04/2026

‘पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध भएर काम गरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘हामी पुरातात्विक सम्पदामा धनी पनि छौं । यी सम्पदाहरुलाई जोगाएर भावी पुस्तासम्म हस्तान्तरण गर्नु हाम्रो दायित्व हो ।’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद....

ओरेक दाङकी संयोजक कल्पना चौधरीले योजना तर्जुमा हुने महत्वपूर्ण समयमा तालिम आयोजना गरिएकाले तुलसीपुर उपमहानगरपालिकामा लैङ...
24/04/2026

ओरेक दाङकी संयोजक कल्पना चौधरीले योजना तर्जुमा हुने महत्वपूर्ण समयमा तालिम आयोजना गरिएकाले तुलसीपुर उपमहानगरपालिकामा लैङ्गिक मैत्री योजना निर्माण गर्न सहज हुने निष्कर्ष निकालिएको बताउनुभयो।

महिला पुनर्स्थापना केन्द्र ओरेक, दाङ को आयोजनामा तुलसीपुर उपमहानगरपालिकामा दुई दिने पालिका-स्तरीय तालिम सम्पन्...

प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत प्रादेशिक निर्देशक समितिको तेस्रो बैठकलाई राप्ती उपत्यका(देउखुरी)मा श...
24/04/2026

प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत प्रादेशिक निर्देशक समितिको तेस्रो बैठकलाई राप्ती उपत्यका(देउखुरी)मा शुक्रबार सम्बोधन गर्दै उहाँले स्थानीय तहसँग समन्वय बढाउँदै जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिनुभएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तथा कार्यक्रम तर्जुमा ...

24/04/2026

नेपाली सञ्चार क्षेत्र आर्थिक संकटको चपेटामा परिरहेका बेला सरकारी विज्ञापनसम्बन्धी नयाँ नीतिले अवस्था झन् जटिल ...

तुलसीपुर उपमहानगरपालिकाको ३४ औं स्थापना दिवसको तुलसीपुरमा सोमवार भएको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आच...
14/04/2026

तुलसीपुर उपमहानगरपालिकाको ३४ औं स्थापना दिवसको तुलसीपुरमा सोमवार भएको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकार संविधानअनुसार स्वायत्त भएको स्पष्ट पार्नुभयो । उहाँले संघीय सरकारले दिशा निर्देशन दिन सक्ने भए पनि ठाडो निर्देशन दिन नमिल्ने बताउनुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले प्रदेश र स्थानीय सरकारमाथि अनावश्यक हस्तक्षे...

संघका अध्यक्ष युवा कराराले लुम्बिनी प्रदेशमा दलित अधिकार ऐन निर्माणको प्रक्रिया अगाडि बढिरहेको जानकारी दिनुभयो।
14/04/2026

संघका अध्यक्ष युवा कराराले लुम्बिनी प्रदेशमा दलित अधिकार ऐन निर्माणको प्रक्रिया अगाडि बढिरहेको जानकारी दिनुभयो।

तुलसीपुरमा दलित समुदायको सशक्तिकरण र विकासका लागि विनियोजन गरिने नीति, कार्यक्रम तथा बजेट सम्बन्धमा जनप्रतिनिध...

14/04/2026

दाङमा तीनदिने ‘सत्यापन तथा न्यू मिडिया ह्याण्डलिङ’ तालिम सुरु भएको छ। नेपाल पत्रकार महासंघ दाङ को आयोजनामा तथा घ...

Address

Dang
Tulsipur

Telephone

+351920298475

Website

Alerts

Be the first to know and let us send you an email when Epatranews posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Epatranews:

Share