Sakshi Khabar

Sakshi Khabar निष्पक्ष समाचार, समसामियक विचार , सधैं तपाईंको नजिक

हरेक बुधबार , साक्षी खबर को बार !लुम्बिनी प्रदेशको राजधानी दाङबाट नियमित प्रकाशित । २०८३ भाद्र १७ गते बुधबार । Pradesh P...
01/09/2026

हरेक बुधबार , साक्षी खबर को बार !
लुम्बिनी प्रदेशको राजधानी दाङबाट नियमित प्रकाशित ।
२०८३ भाद्र १७ गते बुधबार ।
Pradesh Patra Sakshi Khabar

शुभ दिन ! आज बिहानी पख दाङको मौसम ।
01/09/2026

शुभ दिन !
आज बिहानी पख दाङको मौसम ।

अहिलेसम्म दाङ बाट सबभन्दा बढी राहत सहयोग गर्ने निजि स्कुल बन्यो गोरखा ग्रुप । दाङबाट निजि स्कुल गोरखा ग्रुप दाङले १० लाख...
31/08/2026

अहिलेसम्म दाङ बाट सबभन्दा बढी राहत सहयोग गर्ने निजि स्कुल बन्यो गोरखा ग्रुप ।
दाङबाट निजि स्कुल गोरखा ग्रुप दाङले १० लाख भन्दा बढी राहत गरेको छ ।

रसुवागढि सुरुङभित्र कोहि फेला परेनन् ।बाकी कमेन्टमा ।
31/08/2026

रसुवागढि सुरुङभित्र कोहि फेला परेनन् ।
बाकी कमेन्टमा ।

30/08/2026

दाङको गुहारखोला ( गणेशगंगा ) आज अलि बढी उर्लेर आएको छ । खोला नजिक बसोबास गर्नेहरु सचेत रहनु होला ।

पहिरोले थुनिएर बनेकोतालको क्षेत्रफल करिब १ लाख वर्गमिटर रहेको छ । जुन लगभग १४ वटा मानक फुटबल मैदान बराबर रहेको चिनियाँ स...
30/08/2026

पहिरोले थुनिएर बनेकोतालको क्षेत्रफल करिब १ लाख वर्गमिटर रहेको छ । जुन लगभग १४ वटा मानक फुटबल मैदान बराबर रहेको चिनियाँ संचारहरुले जानकारी दिएका छ्न ।

सचेत रहौ । किर्ते क्युआर गर्नेहरु साबधान १ लाख २० हजार सहयोग गरेको भनी नक्कली स्टेटमेन्ट फेसबुकमा राख्ने व्यक्ति पक्राउ ...
30/08/2026

सचेत रहौ ।
किर्ते क्युआर गर्नेहरु साबधान
१ लाख २० हजार सहयोग गरेको भनी नक्कली स्टेटमेन्ट फेसबुकमा राख्ने व्यक्ति पक्राउ ।

कत्तिको जायज होला ...?
29/08/2026

कत्तिको जायज होला ...?

29/08/2026

२०७२ को भुकम्प , कोभिड-१९ देखेको यो पिढिले अहिले यो बिनासकारी बाढीपहिरो पनि देख्न पुग्यो । कति अभागि पिढि नि !

29/08/2026

दाङको तुलसीपुर-१७, बनकट्टीस्थित ज्योतिर्गमय स्कुलको यस वर्षको प्रथम त्रैमासिक (वा पहिलो) परीक्षाको नतिजा हेर्दै विद्यार्थी तथा अभिभावकहरू।

Address

Tulsipur
2636

Alerts

Be the first to know and let us send you an email when Sakshi Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sakshi Khabar:

Shortcuts

Share