Sambridha Dang

Sambridha Dang "सत्य, तथ्य, समाचार र मनोरञ्जनको विश्वसनीय स्रोत – समृद्ध दाङ"

28/09/2025

आरजु राणा देउवाका भाइ
भूषण राणाको घरमा प्रहरीको छापा

कपुरकाेटमा यात्रुबहाक बस दुर्घटना हुँदा  तीन जनाकाे मृत्यु----रुकुमबाट दाङ तुलसीपुरतर्फ आउदै गरेको लु २ ख ६५०२ नम्बरको ग...
28/09/2025

कपुरकाेटमा यात्रुबहाक बस दुर्घटना हुँदा तीन जनाकाे मृत्यु
----
रुकुमबाट दाङ तुलसीपुरतर्फ आउदै गरेको लु २ ख ६५०२ नम्बरको गाडी कपुरकोट-३ चोरखोलामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएकाे छ, भने दुइजना गम्भीर घाइते भएका छन् । , उद्दार कार्य जारी, सबैको पहिचान खुल्न बाकी रहेकाे प्रहरीले बताएकाे छ ।

27/09/2025

“खानेपानीका पाइप विस्तार गर्दा सडक बिनाश, अन्तर–समन्वय आवश्यक — भण्डारी”

27/09/2025

"तुलसीपुर–४ ले खानेपानी त दिन्छ, तर विकास पाउँदैन — अध्यक्ष थापा"

27/09/2025

"प्रहरी कार्यालयमा बिचौलियाहरूको चहलपहल बढी हुन्छ भन्ने बुझाइ छ — बस्नेत"

सांसद गिरी सवार गाडी दुर्घटना दीपक बाेहरा दाङ, ११ असाेज ।निबर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सद...
27/09/2025

सांसद गिरी सवार गाडी दुर्घटना
दीपक बाेहरा
दाङ, ११ असाेज ।
निबर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी सवार गाडी दुर्घटनामा परेकाे छ । गिरी सवार गाडी शनिबार टिप्परसंग ठाेक्किएकाे हाे । विहान ९ बजेतिर तुलसीपुरबाट घाेराही तर्फ जाँदै गर्दा खैरा नजिक दुर्घटना भएकाे हाे । घाेराहीमा जलेका संरचना अवलाेकन गर्न जाने क्रममा दुर्घटनामा परेकाे हाे । दुर्घटनाबाट गाडीमा क्षति भएपनि मानबिय क्षति भने भएकाे छैन । काँग्रेस नेता जागेश्वर वलीले गाडी चलाएका थिए । गिरी दाङ क्षेत्र नं. ३ बाट निर्वाचित सांसद हुन् ।।

हाम्रो गार्मेन्ट उद्योगको अध्यक्षमा पुनः मेघराज घिमिरेदाङ ।हाम्रो गार्मेन्ट उद्योगको छैटौँ साधारणसभा तथा अधिवेशन उद्योगक...
26/09/2025

हाम्रो गार्मेन्ट उद्योगको अध्यक्षमा पुनः मेघराज घिमिरे

दाङ ।
हाम्रो गार्मेन्ट उद्योगको छैटौँ साधारणसभा तथा अधिवेशन उद्योगका अध्यक्ष मेघराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ। सभाले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन तथा आगामी कार्ययोजना सर्वसम्मतिले पारित गरेको छ।

उक्त अधिवेशनले तेस्रो कार्यकालका लागि मेघराज घिमिरेलाई पुनः अध्यक्षमा चयन हुनुभएको छ।त्यसैगरी सिइओ झरेन्द्र खरेल, उपाध्यक्ष मानबहादुर बस्नेत, उपाध्यक्ष हिमाल डाँगी,महासचिव नारायण भट्टराई, कोषाध्यक्ष सूर्यप्रसाद शर्मा, सह–कोषाध्यक्ष मेघराज पोख्रेल सर्वसम्मत रुपमा चयन हुनुभएको छ।

नवगठित समितिले उद्योगको सुदृढीकरण, विस्तार तथा सदस्यहरूको हितलाई प्राथमिकतामा राख्दै आगामी दिनमा प्रभावकारी ढंगले अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।

26/09/2025

व्यवसायी समूहद्वारा तुलसीपुर मालपोत कार्यालयमा सहयोग

दाङ जग्गा तथा आवास विकास सङ्घका वरिष्ठ उपाध्यक्ष दुर्गा खड्का, सल्लाहकार होमप्रकाश गौतम, जय घर्ती, निर्मल बस्नेत, डिल्ली केसी, मनबहादुर सिंह, प्रेम ओलीलगायतको व्यवसायी टिमले तुलसीपुर मालपोत कार्यालयलाई अति आवश्यक सामग्री हस्तान्तरण गरेका छन्।

करिब रु. ३ लाख ५० हजार बराबरको कम्प्युटर, प्रिन्टर, कुर्सी, दराज, टेबुललगायतका सामग्री उपलब्ध गराइएको छ।
#दाङ #मालपोत #सहयोग #समुदाय

26/09/2025

“तुलसीपुर पहिल्यै आउन चाहेको थिएँ, चुनौतीका बीच तुलसीपुरलाई सुरक्षित बनाउँछु” — प्रमुख पराजुली

"ईप्रका तुलसीपुरमा भर्खरै सरुवा भएर आउनुभएका डिएसपी होमबहादुर पराजुलि पत्रकारहरूसँगको छलफलमा..."📸: Sambridha Dang
26/09/2025

"ईप्रका तुलसीपुरमा भर्खरै सरुवा भएर आउनुभएका डिएसपी होमबहादुर पराजुलि पत्रकारहरूसँगको छलफलमा..."
📸: Sambridha Dang

26/09/2025

पेट्रोल लिडर्स प्रशिक्षण शिविर , मेरिगोल्ड स्काउट टुकडी!
मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुल!

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले केन्द्रीय समितिको सातौं पूर्ण बैठक प्रज्ञा भवन कमलादीमा सुरू भएको छ । बैठकम...
25/09/2025

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले केन्द्रीय समितिको सातौं पूर्ण बैठक प्रज्ञा भवन कमलादीमा सुरू भएको छ । बैठकमा अध्यक्ष प्रचण्ड राजनितिक एंव संगठनात्मक प्रस्ताव राख्नुभएको छ ।

Address

Dang
Tulsipur

Website

Alerts

Be the first to know and let us send you an email when Sambridha Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sambridha Dang:

Share