Rapti Update 24

Rapti Update 24 Trusted National Updates From —The Heart Of Rapti. News, Events, Voices, And Views — All In One Place. Welcome to the Official page of Rapti Update 24

सरकारद्वारा विद्यार्थी संगठन खारेजीको चर्चा चल्दै गर्दा राप्ती बबई क्याम्पस ने .वि .संघद्वारा पदाधिकारी मनोनयन​तुलसीपुर,...
14/04/2026

सरकारद्वारा विद्यार्थी संगठन खारेजीको चर्चा चल्दै गर्दा राप्ती बबई क्याम्पस ने .वि .संघद्वारा पदाधिकारी मनोनयन

​तुलसीपुर, दाङ ।
नेपाल सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने विषयमा विभिन्न निर्णय र छलफल अगाडि बढाइरहेको परिवेशबीच, दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा नेपाल विद्यार्थी संघ (ने. वि संघ) ले आफ्नो संगठन विस्तारलाई तीव्रता दिएको छ।

​सरकारको सम्भावित कदमलाई चुनौती दिँदै संगठनलाई थप चलायमान र गतिशील बनाउन राप्ती बबई क्याम्पस इकाई सभापतिले नयाँ पदाधिकारीहरू मनोनयन गरेको छन् । नेपाल विद्यार्थी संघले रिक्त रहेका पदहरूमा नयाँ अनुहारलाई जिम्मेवारी दिइएको छ।

​नयाँ मनोनित पदाधिकारीहरू:
१. निश्चल सिंह विष्ट – उपसभापति
२. तेजमणि आचार्य – सह-सचिव

​इकाइ सभापति भिमार्जन बस्नेतद्वारा हस्ताक्षरित मनोनयन पत्रमा उल्लेख भएअनुसार, संघको विधि, विधान र मर्यादाभित्र रहेर क्याम्पसको शैक्षिक वातावरण र विद्यार्थी हकहितका लागि यी नयाँ पदाधिकारीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।

​सरकारले विद्यार्थी राजनीति र संगठनहरूको औचित्यमाथि प्रश्न उठाइरहेका बेला राप्ती बबई क्याम्पसमा भएको यो मनोनयनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। "तपाईंहरूको मनोनयनले ने .वि संघले थप उचाइ प्राप्त गर्ने अपेक्षा सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु," सभापति बस्नेतले जारी गरेको पत्रमा उल्लेख छ।

​उक्त मनोनयनको बोधार्थ ने .वि संघ जिल्ला कार्यसमिति दाङलाई समेत दिइएको छ। यो कदमले विद्यार्थी संगठनहरू आफ्नो अस्तित्व र सक्रियता जोगाउन प्रतिबद्ध रहेको सन्देश दिएको छ।

घोराही - लमही सडखण्डको कुलमोहर नजिक, लमही देखि तर्फ आउँदै गरेको रा ६ प ५६३१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सवारी चालक ...
23/09/2025

घोराही - लमही सडखण्डको कुलमोहर नजिक, लमही देखि तर्फ आउँदै गरेको रा ६ प ५६३१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सवारी चालक गम्भीर घाइते भएका छन। घाइतेको पहिचान हाल सम्म खुलेको छैन। दुर्घटना क्षेत्रबाट मोटरसाइकल निकाल्ने कार्य भै रहेको छ ।

शा.न.पा वडा नम्बर १२/१५ लाई जोड्न DSP DR. हेम बहादुर के.सि को बिशेष पहलमा सल्यानको शारदा नदिमा बन्यो काठको पुल तर स्थानी...
23/09/2025

शा.न.पा वडा नम्बर १२/१५ लाई जोड्न DSP DR. हेम बहादुर के.सि को बिशेष पहलमा सल्यानको शारदा नदिमा बन्यो काठको पुल तर स्थानीयको गुणासो पक्की पुल भैदिए राम्रो हुनेथियो।

डा. किशोर खत्रीलाई मन्त्री बन्ने अफर------------दाङ तुलसीपुर निवासी डा. किशोर खत्री मन्त्री बन्ने चर्चा छ।उनी हाल काठमाड...
23/09/2025

डा. किशोर खत्रीलाई मन्त्री बन्ने अफर
------------
दाङ तुलसीपुर निवासी डा. किशोर खत्री मन्त्री बन्ने चर्चा छ।
उनी हाल काठमाडौंमा छन् । “मन्त्री बन्ने भन्ने प्रस्ताब आएको छ”,डा. खत्रीले भने “एकछिनमा प्रधानमन्त्रीले पनि बोलाउनु भएको छ,यसमा दाङवासीको पनि निर्णय चाहियो ।”

तुलसीपुर मालपोत कार्यलय.
11/09/2025

तुलसीपुर मालपोत कार्यलय.

दाङ घोराहीमा बिहानै देखि सरसफाइमा जुटेका नेपाली शेना ।
10/09/2025

दाङ घोराहीमा बिहानै देखि सरसफाइमा जुटेका नेपाली शेना ।

हाम्रो इतिहास, पहिचान, संघर्ष र गौरवको जीवन्त प्रतीक सिंहदरबार यसरी समाप्त हुँदै गयो । अब बाँकी रहेका अंशको संरक्षण गर्न...
10/09/2025

हाम्रो इतिहास, पहिचान, संघर्ष र गौरवको जीवन्त प्रतीक सिंहदरबार यसरी समाप्त हुँदै गयो । अब बाँकी रहेका अंशको संरक्षण गर्न सबै मिलेर अघि बढौं ।

नयाँ बानेश्वर संसद भवनको ताजा अवस्था! सडकमा हुनुभएको युवाहरु अब संयमता अपनाउनु होला ।
09/09/2025

नयाँ बानेश्वर संसद भवनको ताजा अवस्था! सडकमा हुनुभएको युवाहरु अब संयमता अपनाउनु होला ।

09/09/2025

तुलसीपुर उपमहानगरपालिका तोडफोड भएको छ।

Address

Dang
Tulsipur
22200

Website

Alerts

Be the first to know and let us send you an email when Rapti Update 24 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share