Suman Dynamic Oli

Suman Dynamic Oli It's my official page

   News : ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको विशेष पहल र सक्रियतामा १२ वर्षदेखि मन्त्रिपरिषद्मा अड्किएको ढल्केबर-हेटौँडा ४...
09/07/2026

News : ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको विशेष पहल र सक्रियतामा १२ वर्षदेखि मन्त्रिपरिषद्मा अड्किएको ढल्केबर-हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको फाइल अन्ततः पारित भएको छ। मन्त्रिपरिषद्को यो निर्णयसँगै वनको जग्गा प्रयोग र रुख कटानको अवरोध हटेर आयोजना निर्माणको बाटो खुलेको छ। अब आगामी दुई महिनाभित्र बाँकी १६ वटा टावर निर्माण सम्पन्न गरी यो मुख्य 'विद्युत हाइवे' सञ्चालनमा आउनेछ। यसबाट देशको पावर ग्रिड बलियो हुने, उद्योगहरूले पर्याप्त बिजुली पाउने र जनताको झ्याप झ्याप बत्ती जाने समस्या सधैँका लागि अन्त्य हुनेछ।

बधाई छ सबैलाई
01/06/2026

बधाई छ सबैलाई

23/05/2026

४ दिन लगातार बिदा
Jestha 14: Bakra-Eid (Eid al-Adha)
Jestha 15: Ganatantra Diwas
Jestha 16: Saturday
Jestha 17: Sunday

हर्ष बढोस्, सुख बढोस्, जीवनमा नयाँ उमङ्ग छाओस्, देखेका सबै सपना पूरा होस्, नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना ...
14/04/2026

हर्ष बढोस्, सुख बढोस्, जीवनमा नयाँ उमङ्ग छाओस्, देखेका सबै सपना पूरा होस्, नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना

08/04/2026

सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले वृद्धि भएको छ ।

नयाँ वरियता
07/04/2026

नयाँ वरियता

05/04/2026

अबदेखि शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

03/04/2026

पेट्रोल र डिजेल फेरि लिटरमा १५ रूपैयाँ बढ्यो ।

प्रस्तावक र समर्थक पनि भेटिएनन्, कस्तो बिडम्बना
01/04/2026

प्रस्तावक र समर्थक पनि भेटिएनन्, कस्तो बिडम्बना

Address

Dang
Tulsipur
22412

Alerts

Be the first to know and let us send you an email when Suman Dynamic Oli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Suman Dynamic Oli:

Shortcuts

Share