Tulsipur Express

Tulsipur Express Online Website operating from Tulsipur, Dang. Power yourself to know the world, with 10 inside of it.

02/03/2026
https://tulsipurkhabar.com/archives/147066
02/03/2026

https://tulsipurkhabar.com/archives/147066

सल्यान, १७ फागुन । सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टीको गाडीबाट प्रहरीले रक्सी र खाद्यान्न बरामद गरेको

02/03/2026
02/03/2026
पत्रुखाना निषेध गराैँ : नगरप्रमुख खड्कातुलसिपुर कार्तिक २६ तुलसिपुर उपमहानगरपालिका नगरप्रमुख टीकाराम खडकाले पत्रुखाना( ज...
11/11/2024

पत्रुखाना निषेध गराैँ : नगरप्रमुख खड्का
तुलसिपुर कार्तिक २६
तुलसिपुर उपमहानगरपालिका नगरप्रमुख टीकाराम खडकाले पत्रुखाना( जङ्कफूड) निषेध गर्नुपर्ने बताउनुभएकाे छ । उहाँले पछिल्लाे समयमा बालबालिकाहरुमा खाना नपाएरभन्दा खाना खान नजानेर कुपाेषण बढेकाे भन्दै पत्रुखानाका कारण बालबालिकाहरुकाे स्वास्थ्यमा समस्या सिर्जना भएकाे बताउनुभयाे ।

तुलसिपुर उपमहानगरपालिका स्वास्थ्य जनप्रवर्धन शाखाले आयाेजना गरेकाे पालिकास्तरीय पाेषण कार्यक्रम समीक्षा याेजना तर्जुमा गाेष्ठीकाे उदघाटन गर्दै नगरप्रमुख खड्काले पालिकाले केही विद्यालयले विद्यालयमै विद्यालय खाजा कार्यक्रममा पाेषणयुक्त खानेकुरा व्यवस्थापन गरिएकाे बताउनुभयाे ।

सामाजिक विकास समिति संयाेजक मानबहादुर रावतकाे अध्यक्षता एवम् नगरप्रमुख टीकाराम खड्काकाे प्रमुख आतिथ्यतामा उदघाटन कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा स्वास्थ्य शाखाप्रमुख
अाेमप्रसाद न्याैपानेले घरदैलाेमा पुगेर दुई वर्षमुनिका बालबालिकाहरुकाे २४ पटक ताैल लिने
गर्भवति महिलालाइ आइरन चक्की, बालभिटा वितरण गरिएकाे बताउनुभयाे । उहाँले पाेषण कार्यक्रम पालिकाभित्र वडा न १३ मा स्तनपान कक्ष र वडा नम्बर ११ मा सुत्केरीलाई भाले उपहार नमुनायुक्त कार्यक्रम भएकाे बताउनुभयाे । कार्यक्रमका विषयमा पाेषण कार्यक्रम फाेकलपर्सन विष्णु गिरीले जानकारी गराउनुभएकाे थियाे भने सञ्चालन विमल केसीले गर्नुभएकाे थियाे ।

जातीय विभेद अन्त्य गर्न पालिकाबाटै सकारात्मक सन्देश : विश्वकर्मातुलसिपुर ,कार्तिक २६ राष्ट्रिय दलित आयाेगका अध्यक्ष देवर...
11/11/2024

जातीय विभेद अन्त्य गर्न पालिकाबाटै सकारात्मक सन्देश : विश्वकर्मा

तुलसिपुर ,कार्तिक २६
राष्ट्रिय दलित आयाेगका अध्यक्ष देवराज विश्वकर्माले जातीय विभेद अन्त्य गर्न पालिकाबाटै सकारात्मक सुरुवात भएकाे बताउनुभयाे । तुलसिपुर उपमहानगरपालिकाले दलित शसक्तीकरण ऐन कार्यान्वय समितिले आयाेजना गरेकाे नियमावली निर्माण सम्बन्धी छलफल कार्यक्रममा बाेल्दै उहाँले स्थानीय सरकारले ऐन निर्माण गरी दलित समुदायका पेशा र समुदायका विद्यार्थीहरुकाे प्राविधिक शिक्षामा पहुँच पुर्याउने कुरा कार्यविधि र नियमावलीमा समावेश गर्नुपर्ने बताउनुभयाे ।
उहाँले दलित समुदायमा गरिएकाे विभेदका कारण आर्थिक सूचकाङ्कमा १० प्रतिशत र मानवविकास सूचकाङ्कमा २५ प्रतिशत नकारात्मक असर देखिएकाे बताउनुभयाे ।
अध्यक्ष विश्वकर्माले ऐन निर्माणमा तुलसिपुर उपमहानगरपालिकाबाट अनुकरण गर्दै प्रदेश र स्थानीय सरकारले समेत निर्माण गर्न थालिएकाे बताउनुभयाे । नगरप्रमुख टीकाराम खड्काले ससक्तीकरण ऐन कार्यान्वयनमा लैजानका लागि नियमावली र कार्यविधि तयार पार्न थालिएकाे बताउनुभयाे ।

गाँउ गाँउमा चिल्ला सडक
10/11/2024

गाँउ गाँउमा चिल्ला सडक

आहा गाैरीगाँउ ताल
10/11/2024

आहा गाैरीगाँउ ताल

अपाङ्ग समाज सुधार केन्द्रकाे थेरापीकाे अनुगमनका क्रममा राष्ट्रिय दलित आयाेगका अध्यक्ष देवराज विश्वकर्मा र नगर प्रमुख टीक...
10/11/2024

अपाङ्ग समाज सुधार केन्द्रकाे थेरापीकाे अनुगमनका क्रममा राष्ट्रिय दलित आयाेगका अध्यक्ष देवराज विश्वकर्मा र नगर प्रमुख टीकाराम खड्का

10/11/2024

तुलसिपुर बजार क्षेत्र व्यवस्थापन अनुगमनका क्रममा नगर प्रमुख टीकाराम खड्का

Address

Dang
Tulsipur
00977

Alerts

Be the first to know and let us send you an email when Tulsipur Express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Our Story

Life is hard enough already. Let us make it a little easier with shuvamart.com