Bishal chamling

Bishal chamling happyness is your good think .

01/10/2024

मुलाको अचार दशैं तिहारको लागि तयार भयो है

11/09/2024

dharan ghantaghar

05/07/2024

https://youtu.be/ZXCCggCLOdE?feature=shared

उदयपुरको गाईघाटमा बिधिवत तरिलाके साकेला निकालि भब्य नाचिसकेपस्चात यो सालको लागि साकेला राखिनुको साथै ढोल झ्याम्टा पनि थन्काईयो। पुरा भिडियोको लागि माथिको लिंक मा क्लिक गर्नुहोला है याहां गई मेरो युट्युब च्यानल पनि सुब्स्क्राईब गरेर सहयोग गर्नुहोला है त 🙏

29/06/2024

साकेला सिली प्रतियोगितामा तेश्रो स्थान हांसिल गर्न सफल धरान १५ का प्रतियोगी टोलिहरुको साकेला नृत्य ।
स्व• गीता राई स्मृति रनिङ सिल्ड साकेला सिली प्रतियोगिता उदयपुर (गाईघाट)

29/06/2024

साकेला सिली प्रतियोगितामा त्रियुगा नगर कमिटी साहेला समूह को नृत्य प्रस्तुत हुँदै ।

26/06/2024

उदयपुर गाईघाटमा साकेला सिली प्रतियोगिताको बिजयी टिम
स्व. गीता राई स्मृती रनिङ सिल्ड साकेला सिली प्रतियोगितामा ईटहरी नगरपालिका अन्तर्गत (हांसपोसा) तरहराले ३साल लगातार प्रतियोगिता जिती ४० तोला चांदिको कप सहित नगद रु ३० हजार आफ्नो पोल्टोमा पार्न सफल भएकोछ ।
बधाई साथै अझ उच्छ प्रगतिको लागि शुभकामना छ ।

23/06/2024

नयां घरमा चुला गाड्दा मोछामा राख्दा गरिने प्रकृया (माङे गरिन्दै ) वाईलोमा र मोछामा सिली नाच्दै ।

23/06/2024

गाईघाटमा साकेला सिली प्रतियोगिता सहभागि टोलि त्रीयुगा न पा ३ भुल्के का प्रतियोगिहरु ,

17/06/2024

नयां घरमा नयां चुला गाडि खिम्सोम, वाईलोमा, माङे गरि मोछामा राखेर सोलोलो गरियो 🙏

05/04/2024

beautiful flower...

the voice of nepal top 8 smriti pradhan, shantiram rai daju,ashok mukarung sir. 🫰❤️
28/03/2024

the voice of nepal top 8 smriti pradhan, shantiram rai daju,ashok mukarung sir. 🫰❤️

25/02/2024

राजेश पायल राई को क्रेज उदयपुर गाईघाट दोश्रो प्रदेश महोत्सब २०८०

Address

Sangam Tol
Udayapur Garhi

Website

Alerts

Be the first to know and let us send you an email when Bishal chamling posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bishal chamling:

Share