04/07/2025
धौलाखोप को बिषय के भर्खरै मात्र आएको हो र ? के यो सामाजिक संजाल मा मात्र गुनासो हो र ?यो त कानुनी रुप मै अबैधानिक प्रमाणित भैसकेको होइन र ? वडा नम्बर ७ दुध को साक्षी बिरालो भने जस्तो होइन र ? ७ नम्बर को वार्ड अध्यक्ष न्यायधिस र वडा कार्यालय अदालत हो र अहिले छलफल ?