Routine Of Purba Paschim

Routine Of Purba Paschim हाम्रो सोरुङ्छबिसे उदयपुर पेज यहाँहरु सम्पूर्णलाई स्वागत छ !

हामी जानकारीमूलक सूचना, समाचार, साथै मनोरञ्जनात्मक, राजनीतिक, सामाजिक, र सांस्कृतिक भिडियो, फोटो तथा लेखहरू प्रस्तुत गर्छौं ।

निरन्तर अपडेट र रोचक सामग्रीका लागि हाम्रो पेजलाई
👍 Follow
💬 Comment
❤️ Like
🔁 Share
गर्न नबिर्सिनुहोस् 🙏 " देश देखि परदेश अनि संसारभरी जहाँ पुगे पनि आफ्नो जन्म थलो अनि मातृभूमि नेपालको माया कसलाई नहोला र ? तसर्थ हामीले फेसबुक मार्फत यस पेज बाट समसामयिक बिषयलाइ केन्

द्रित बनाउने हेतुले समाचार, मनोरंजन, ज्ञानबिज्ञानका कुरा मात्र नभएर, एउटा बिसुद्ध ब्यक्ति जानकारी मात्र नभएर हरेक पल पलमा साथीभाईको महत्वो कति हुन्छ त भन्ने पनि हो । अन्य विकशीत देशहरुको तुलनामा नेपालमा इमेल इन्टरनेटको विकास भएको त्यति लामो समय भएको छैन । तर पनि निकै छोटो समयमा उल्लेख्य प्रगति भई सूचना, संगीत, ब्यापार, खबर आदानप्रदान गर्ने सबै क्षेत्र इन्टरनेटले ओगटीदै आएको अवस्था छ ।

ग्लोबल इन्टरनेटको जमनामा प्रबिधिले निक्कै आगाडी
फड्को मारी सकेको छ हाम्रो मुख्य संदेश पनि यहि फड्को सग घुलमेल रहेर सहि ढंगबाट प्रविधिलाई प्रयोग गरौ र सामाजिक संजाल फेसबुकको प्रयोग गरेर आफ्नो लाभ उठाऊ भन्ने हो । हामी मानिस भएर जन्मेको हुनाले मानबिय ब्यबहारमा लागु हुनु आजको आबश्यकता हो ।

नोट : यस पेजमा अपाच्य शब्द तथा फोटो भिडियो प्रकाशन गर्न सक्त मनाही छ कथम कथाचित प्रकाशन भएको पाएमा उक्त प्रयोककर्तालाई यस ग्रुपमा बाट निस्कान गरि ब्लक समेत गरिने छ ।

Double rainbow as seen from Chitwan. 🌈🌈❤️चितवनबाट देखिएको मनमोहक दोहोरो इन्द्रेणी। 🌈🌈❤️📸 Photo: Raj Poudel
12/09/2026

Double rainbow as seen from Chitwan. 🌈🌈❤️
चितवनबाट देखिएको मनमोहक दोहोरो इन्द्रेणी। 🌈🌈❤️

📸 Photo: Raj Poudel

🙏🌺 श्री गणेशाय नमः 🌺🙏
12/09/2026

🙏🌺 श्री गणेशाय नमः 🌺🙏

🌄 Saturday Morning & Supa Deurali Temple, Arghakhanchi. ❤️🙏🏻माता सुपा देउरालीको दर्शनसँगै दिनको शुभ सुरुवात।सबैको जीवनमा...
12/09/2026

🌄 Saturday Morning & Supa Deurali Temple, Arghakhanchi. ❤️🙏🏻
माता सुपा देउरालीको दर्शनसँगै दिनको शुभ सुरुवात।
सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। 🙏🏻❤️

📸 Photo: Santosh Subedi

🌄 Good Morning Nepal 🇳🇵❤️खरेहा, पर्वतबाट बिहानीको सुन्दर अभिवादन। 🙏🏼✨प्रकृतिको काखमा नयाँ दिनको सुरुवात। ❤️📸 Photo:
12/09/2026

🌄 Good Morning Nepal 🇳🇵❤️
खरेहा, पर्वतबाट बिहानीको सुन्दर अभिवादन। 🙏🏼✨
प्रकृतिको काखमा नयाँ दिनको सुरुवात। ❤️

📸 Photo:

गणपति बप्पा मोरया 🙏🕉️सबैको रात शुभ रहोस्,भोलिको दिन मंगलमय रहोस्। 🌙✨शुभ रात्री 😴🙏
11/09/2026

गणपति बप्पा मोरया 🙏🕉️
सबैको रात शुभ रहोस्,
भोलिको दिन मंगलमय रहोस्। 🌙✨

शुभ रात्री 😴🙏

🌄 Wednesday Morning & the divine statue of Pathibhara Mata, Taplejung. ❤️🙏🏻May Pathibhara Mata bless everyone with happi...
09/09/2026

🌄 Wednesday Morning & the divine statue of Pathibhara Mata, Taplejung. ❤️🙏🏻
May Pathibhara Mata bless everyone with happiness, peace, and prosperity. 🙏🏻❤️

🙏🏻

🌄❤️ Good Morning Nepal from Kuri Village, Kalinchowk! 🙏🏻✨प्राकृतिक सौन्दर्यले भरिएको सुन्दर Kuri Village बाट सबैलाई शुभप...
09/09/2026

🌄❤️ Good Morning Nepal from Kuri Village, Kalinchowk! 🙏🏻✨

प्राकृतिक सौन्दर्यले भरिएको सुन्दर Kuri Village बाट सबैलाई शुभप्रभात। 🌿🏔️
आजको दिन सुख, शान्ति र सकारात्मक ऊर्जाले भरिपूर्ण रहोस्। ❤️🙏🏻

📸 Photo: Dibya Gyawali

जेनजी सहिद दिवसः स्मरण, उच्च सम्मान तथा भावपूर्ण श्रद्धाञ्जली !
08/09/2026

जेनजी सहिद दिवसः स्मरण, उच्च सम्मान तथा भावपूर्ण श्रद्धाञ्जली !

Address

कटारी 10 सोरुङ्गछविसे उदयपुर नेपाल
Udayapur Garhi
56300

Alerts

Be the first to know and let us send you an email when Routine Of Purba Paschim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Purba Paschim:

Shortcuts

Share