12/05/2025
गीता भी हमें श्राद्ध के विषय में निर्णायक ज्ञान देती है। गीता के अध्याय 9 के श्लोक 25 में कहा है कि देवताओं को पूजने वाले देवताओं को प्राप्त होते हैं, पितरों को पूजने वाले पितरों को प्राप्त होते हैं, भूतों को पूजने (पिण्ड दान करने) वाले भूतों को प्राप्त होते हैं अर्थात भूत बन जाते हैं, शास्त्रानुकूल (पवित्र वेदों व गीता अनुसार) पूजा करने वाले मुझको ही प्राप्त होते हैं अर्थात ब्रह्मलोक के स्वर्ग व महास्वर्ग आदि में कुछ ज्यादा समय मौज कर लेते हैं और पुण्यरूपी कमाई खत्म होने पर फिर से 84 लाख योनियों में प्रवेश कर जाते हैं।
..........
संत रामपाल जी महाराज को बिचार धारामा मृत्यु भोज (श्राद्ध) उहाँका अनुसार यी क्रियाकलाप शास्त्रविरुद्ध छन् र यीले न त पितृहरूको उद्धार हुन्छ, न त जिउँदाहरूलाई कुनै लाभ हुन्छ।
संत रामपाल जी महाराजका मुख्य विचारहरू मृत्यु भोजबारेः
1. वेद–शास्त्रमा मृत्यु भोजको उल्लेख छैन:
चार वेद, गीता, पुराण आदि शास्त्रमा कतै पनि मृत्यु भोज गर्नू भनेर भनेको छैन। यसले प्रमाणित गर्छ कि यो परम्परा मानिसहरूले आफै बनाएका हुन्, ईश्वरले होइन।
2. पितृ उद्धारको एक मात्र उपाय – सच्चा नाम दीक्षा:
संत रामपाल जी महाराज भन्छन् कि पितृहरूको उद्धार चाहिने हो भने उनीहरूले बताएअनुसार सच्चा नाम दीक्षा लिएर सतभक्ति गर्नु पर्छ, न कि भोज गरेर।
3. मृत्यु भोजमा व्यर्थ खर्च:
गरिब परिवारले ऋण लिएर मृत्यु भोज गर्छन्, जसले घर–परिवारमा आर्थिक संकट ल्याउँछ। यी सबै ढोंगी परम्पराहरू हुन् जुन समाजमा अन्धविश्वासका कारण जरा गाडेर बसेका छन्।
4. पितृ नरकमा छन् भने भोजन कसरी खान सक्छन्?
यदि पितृ स्वर्ग वा नरकमा छन् भने हाम्रो बनाएको खाना कसरी खान सक्छन्? यो त केवल पण्डित–ब्राह्मणहरूका लागि धन्दा भएको छ।
5. वास्तविक लाभ – जीवित अवस्थामै सतगुरुबाट दीक्षा लिएर भक्ति गर्नु:
मृत व्यक्तिको कल्याण चाहिने हो भने जीवित छँदै उसलाई सच्चा ज्ञान दिनु, गुरुदेवबाट दीक्षा दिलाउनु सबभन्दा ठूलो धर्म हो।
स्रोत: संत रामपाल जी महाराजको प्रवचन, "जीने की राह" पुस्तक।