Dharan lovers

Dharan lovers Natural beautiful country Nepal.सुन्दर शान्त हरियाली नेपाल

यो केटो पनि चुनाब हुन नदिने रणनितिमा मा लागेको छ ।
22/12/2025

यो केटो पनि चुनाब हुन नदिने रणनितिमा मा लागेको छ ।

You are not leader You are xitar ❌❌❌❌No more come in politics
22/12/2025

You are not leader
You are xitar
❌❌❌❌
No more come in politics

 #राजिबखत्रि लेख्नुहुन्छ बयान दिन्नँ, गो’ली ठोके हुन्छ: ओली✍️ लाग्छ एकैदिन एकैपटक १९ जनालाई गो’ली हानेर मा’रेको समचार ने...
21/12/2025

#राजिबखत्रि लेख्नुहुन्छ
बयान दिन्नँ, गो’ली ठोके हुन्छ: ओली
✍️ लाग्छ एकैदिन एकैपटक १९ जनालाई गो’ली हानेर मा’रेको समचार नेपालको हैन, कुनै निरं’कुश अफ्रिकी देशको हो । ७४ जनाको ह’त्या गरेको आ’रोप छ, खरबौं भ्र’ष्टाचारको आ’रोप छ, राज्यको सम्पति दुरुपयोगको आ’रोप छ । अनि बयान दिन्न भन्न पाइन्छ ?! घो’क्रेठ्याक लगाएर बयानमा बोलाउनु पर्छ, कुरो यत्ति हो । हैन भने कानुनभन्दा माथी राजा भए भनेर गणतन्त्र ल्याएको हैन ?! अनि ओलीहरू कसरी कानूनभन्दा माथी भए ?! कानुन नै मान्दिन भन्ने ओलीहरु को हुन् ?! यिनीहरुलाई बयानमा बोलाउन कुनै पनि कानूनले छेक्दैन/रोक्दैन

18/12/2025
हामी हाम्रो दाजु भाई हो भनेर मौन बस्ने त पार्टीकै मानिसहरुले बहिस्कार गरे यी मनुवालाई गणतन्त्र नेपालको पहिलो प्रदेश को म...
17/12/2025

हामी हाम्रो दाजु भाई हो भनेर मौन बस्ने त पार्टीकै मानिसहरुले बहिस्कार गरे यी मनुवालाई गणतन्त्र नेपालको पहिलो प्रदेश को मुख्यमन्त्री अनि काम त चोरको नाईके झै भनेर निकै ठाउँमा चर्चा भएको सुनियो देखियो ।
भृकुटीमण्डप काठमाडौं

यथार्थताइण्डियामा कांग्रेस पार्टीको शासन चलुन्जेल महाकाली सन्धि गर्न निर्णायक भूमिका निर्वाह गरे वापत वार्षिक १ खर्व २० ...
15/12/2025

यथार्थता
इण्डियामा कांग्रेस पार्टीको शासन चलुन्जेल महाकाली सन्धि गर्न निर्णायक भूमिका निर्वाह गरे वापत वार्षिक १ खर्व २० अर्ब रुपिया पाउंदै आएकोमा भाजपाको सरकार बने पछि त्यो क्रम बन्द भयो । त्यसको निरन्तरताको लागि अनेक प्रयास गरे, मधेस प्रदेश सरकारको निमन्त्रणामा इण्डियन प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउंदा मोदीकै जस्तो पहिरन लगाएर स्वागत गर्न पुगे । त्यसबाट पनि केहि लछारपाटो नलागे पछि अरिंगालका झटकेलो बाउ राष्ट्रवादी पल्टेर पार्टी संचालन खर्च उठाउन र आफ्ना अरिंगाल सन्तान पाल्न देशको सम्पति र राज्यको संयन्त्र कब्जा गरी खर्चको जोहो गर्न थालेका हुन् ।

एमालेको सपना सपनामै सिमित रहयो है।
14/12/2025

एमालेको सपना सपनामै सिमित रहयो है।

बाैद्धिक परिषद्का केन्द्रीय सदस्य एवं एमाले महासचिव शंकर पोखरेलका स्वकीय सचिवज्यूले फोटोसपको ड्रोन प्रयोग गरी तयार पारेक...
13/12/2025

बाैद्धिक परिषद्का केन्द्रीय सदस्य एवं एमाले महासचिव शंकर पोखरेलका स्वकीय सचिवज्यूले फोटोसपको ड्रोन प्रयोग गरी तयार पारेको महाधिवेशन उद्घाटनको तस्बिर !
😂🤣😂

अबैधानिक रुपमा नेपाल सरकारको मालपोतको धज्जी यसरी उढाउन पाईन्न।
11/12/2025

अबैधानिक रुपमा नेपाल सरकारको मालपोतको धज्जी यसरी उढाउन पाईन्न।

डिजिटल दुनियाँमा सामाजिक सञ्जाल बन्द गर्ने, त्यसलाई खुलाउन माग गर्ने दर्जनौंको निहत्था युवा, विद्यार्थीको हत्या गर्ने उन...
11/12/2025

डिजिटल दुनियाँमा सामाजिक सञ्जाल बन्द गर्ने, त्यसलाई खुलाउन माग गर्ने दर्जनौंको निहत्था युवा, विद्यार्थीको हत्या गर्ने उनीहरू डिजिटल नेपालका शिल्पकार रे अनि यीनीहरुलाई युवा र बिद्यार्थीको समर्थक चाहियो रे 🤔🤔

याद छ ?
06/12/2025

याद छ ?

01/12/2025

अबको चुनावमा पैसा प्रयोग नहुने र बिचारले मात्र भोट दिने हो भने पढे लेखेका युवा जमात निर्वाचित हुने छन् जो स्वतन्त्र रुपले उठ्ने छन्।
पार्टी भनेको स्वार्थ सहुह हो।
पार्टी भए पछि आ-आफ्नो स्वर्थलिएर मान्छे आउछन् ।

Address

Providence 3
Kathmandu
44600

Telephone

+9779862022862

Website

Alerts

Be the first to know and let us send you an email when Dharan lovers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share