Mahalaxmi Khabar

Mahalaxmi Khabar This is the official page of Mahalaxmi Khabar

गृहमन्त्रीलाई प्रहरी प्रमुख चन्द्र कुँवेर खापुङ भन्छन् – केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नु परे राजीनामा दिन्छु
09/10/2025

गृहमन्त्रीलाई प्रहरी प्रमुख चन्द्र कुँवेर खापुङ भन्छन् – केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नु परे राजीनामा दिन्छु

रवि लामिछानेको ठाउँमा कुलमान घिसिङ                        लाई  सभापति बनाउँने रास्वपाको तयारी  !राष्ट्रिय स्वतन्त्र पार्...
09/10/2025

रवि लामिछानेको ठाउँमा कुलमान घिसिङ लाई सभापति बनाउँने रास्वपाको तयारी !
राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेको ठाउँमा कुलमान घिसिङलाई सभापति बनाएर अघि बढ्ने तयारी थालेको छ । रविको ठाउँमा अन्य पार्टी कै अन्य व्यक्तिले नेतृत्व लिन नसक्ने निष्कर्ष निकाल्दै उज्यालो नेपालका नायक कुलमान घिसिङलाई सभापति बनाएर अघि बढ्ने तयारी थालेको छ । कुलमानलाई सभापति बनाउँन रास्वपाले बुधबार लामो समय छलफल गरेको थियो । नयाँ दल खोलेर राजनीतिमा होमिने तयारी थालेका कुलमानले पनि अहिलेको वैकल्पिक शक्ति रास्वपाको नेतृत्व लिएर अघि बढ्ने रणनीति अपनाएका छन् । रास्वपाको नेतृत्वमा चयन भए कुलमानले मन्त्री पदबाट पनि राजीनामा दिने तयारी थालेका छन् ।

फौजदारी अपराधको अनुसन्धान आफ्नो कार्यक्षेत्र नपर्ने भन्दै जाँचबुझ आयोगले केपी ओली र रमेश लेखकबिरुद्धको जाहेरी प्रहरीमै फ...
09/10/2025

फौजदारी अपराधको अनुसन्धान आफ्नो कार्यक्षेत्र नपर्ने भन्दै जाँचबुझ आयोगले केपी ओली र रमेश लेखकबिरुद्धको जाहेरी प्रहरीमै फिर्ता पठाएको छ ।

एमाले नेता महेश बर्तौलाले गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल पदबाट बर्खास्त गरी राज्यविरुद्धको अ'पराधमा गिरफ्तार गरेर ...
09/10/2025

एमाले नेता महेश बर्तौलाले गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल पदबाट बर्खास्त गरी राज्यविरुद्धको अ'पराधमा गिरफ्तार गरेर अनुसन्धान अगाडि बढाउनुपर्ने बताएका छन्।

बर्तौलाले सामाजिक सञ्जालमा लेखेका छन्, "सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत, अख्तियार भवन र प्रहरी चौकीहरू लगायतमा आगो लगाएर ध्व'स्त बनाउन नेपाल राष्ट्रका विरुद्ध परिचालित र निर्देशित मतियार पनि हुन यिनी। त्यसैले सतहमा उद्घाटित यी सबै गम्भीर तथ्यहरूका आधारमा देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनाकारका रूपमा रहेका अहिलेका गृहमन्त्रीलाई पदबाट बर्खास्त गरी राज्यविरुद्धको अपराधमा तत्काल गिरफ्तार गरी अनुसन्धान प्रकृया अगाडि बढाइनुपर्छ।"

जेनजीको माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन भेला भएका भुसाल सहित ३ जना यसरी परे प,क्रा,उ
09/10/2025

जेनजीको माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन भेला भएका भुसाल सहित ३ जना यसरी परे प,क्रा,उ

भाद्र २४ गतेकाे भिडले याे अस्थाई प्रहरी चाैकी ताेडफाेड गराे प्रहरी भागे, कुनै कबाडी ब्यापारीले राती ट्रैक्टर भरी उठाएर ल...
28/09/2025

भाद्र २४ गतेकाे भिडले याे अस्थाई प्रहरी चाैकी ताेडफाेड गराे प्रहरी भागे, कुनै कबाडी ब्यापारीले राती ट्रैक्टर भरी उठाएर लग्याे रे। तर इटहरी हरगडाका स्थानीयले आफ्नै खर्चमा चाैकीकाे पुन निर्माण गरिदिए, पहिले भन्दा राम्राे बनाई दिए।

इटहरी उपमहानगरपालीकाको कार्यपालीका बैठक खुल्ला प्राङ्गणमा  बस्दै
17/09/2025

इटहरी उपमहानगरपालीकाको कार्यपालीका बैठक खुल्ला प्राङ्गणमा बस्दै

संसद विघटनको विरोधमा आठ दल!!
13/09/2025

संसद विघटनको विरोधमा आठ दल!!

12/09/2025

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुहुने भएको छ । कार्कीलाई आजै राती ९ बजे प्रधानमन्त्री पदको सपथ समेत खुवाउने तयारी भएको छ ।

निषेधाज्ञा तथा कर्फ्यू सम्बन्धमा नेपाली सेनाको अपिल ।संयमित रहदै अत्यावश्यक काम विना बाहिर ननिस्किनुहाेला ।
10/09/2025

निषेधाज्ञा तथा कर्फ्यू सम्बन्धमा नेपाली सेनाको अपिल ।
संयमित रहदै अत्यावश्यक काम विना बाहिर ननिस्किनुहाेला ।

09/09/2025

प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

ग्लोबल कलेजमा १२ कक्षा अध्ययनरत श्रीयम चौंलागाईं आज जेनजीको आन्दोलनमा शहिद भएका छन् । सामाजिक सञ्जालमा भने उनका सहपाठीको...
08/09/2025

ग्लोबल कलेजमा १२ कक्षा अध्ययनरत श्रीयम चौंलागाईं आज जेनजीको आन्दोलनमा शहिद भएका छन् । सामाजिक सञ्जालमा भने उनका सहपाठीको फोटो हालेर श्रद्धान्जली दिइएको छ । उनीहरु दुवैसँगै आन्दोलनमा गएको र साथी सकुशल रहेको कलेजले जनाएको छ ।

Address

Itahari

Telephone

+9779819050177

Website

Alerts

Be the first to know and let us send you an email when Mahalaxmi Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share