Bureaukhabar

Bureaukhabar Bureau Khabar is a genuine news broadcasting company trusted by millions of people around the globe.

वैदेशिक ऋण नलिने धरान उपमहानगरपालिकाको घोषणा !
03/07/2025

वैदेशिक ऋण नलिने धरान उपमहानगरपालिकाको घोषणा !

01/07/2025

कलकतिया बालिको comedy भिडियो ....

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच यु'द्धविराममा सहमति भएको बताएका छन्। उनका अनुसार इरानले पहिलो चरणमा...
24/06/2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच यु'द्धविराममा सहमति भएको बताएका छन्। उनका अनुसार इरानले पहिलो चरणमा यु'द्धविराम सुरु गर्नेछ भने १२ घण्टापछि इजरायलले पनि त्यसमा सहभागी हुनेछ। २४ घण्टाभित्र दुबै पक्षले युद्धको औपचारिक अन्त्य घोषणा गर्नेछन्। ट्रम्पले सहमतिका लागि दुबै देशलाई बधाई दिँदै यसले मध्यपूर्वलाई विनाशबाट जोगाउने विश्वास व्यक्त गरेका छन्।

सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको छ। समितिलाई...
24/06/2025

सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको छ। समितिलाई ३ महिनाभित्र प्रतिवेदन दिन समय दिइएको छ।

Breaking news: बिहेको ६ महिनामै कलकतियाबाली (अविनाश झा) कलाकारकी श्रीमति अँशा सदा मृत फेला परेकी छिन । घटनास्थलमा धनुषा ...
24/06/2025

Breaking news:
बिहेको ६ महिनामै कलकतियाबाली (अविनाश झा) कलाकारकी श्रीमति अँशा सदा मृत फेला परेकी छिन ।
घटनास्थलमा धनुषा प्रहरी पुगेर अनुसन्धान अगाडि बढाएको छ। विस्तृत आऊन बांकी...

नेपाल प्रहरीमा खुल्यो १८ सय ४२ जनाका लागि जागिर
20/06/2025

नेपाल प्रहरीमा खुल्यो १८ सय ४२ जनाका लागि जागिर

Heart Breaking: गुजरातमा हिजो भएको विमान दुर्घटना स्थलमा 241 यात्रु बाहेक थप 24 श!व फेला परेका छन। 😥
13/06/2025

Heart Breaking: गुजरातमा हिजो भएको विमान दुर्घटना स्थलमा 241 यात्रु बाहेक थप 24 श!व फेला परेका छन। 😥

Air India ko विमान दुर्घटनाको फोटोहरु!
12/06/2025

Air India ko विमान दुर्घटनाको फोटोहरु!

12/06/2025

भारतको अहमदाबाद एअरपोर्ट नजिक एअर ईन्डियाको जहाज दुर्घटना, २४० जना भन्दा बढीको मृत्यु भएको आशंका ! उद्धार कार्य जारी !

सार्वजनिक विदा सम्बन्धी सूचना ।।।
09/06/2025

सार्वजनिक विदा सम्बन्धी सूचना ।।।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग सुरु गरेको व्यापार युद्धले बोइङलाई ठूलो नोक्सान पुर्‍याएको छ, जसको फाइदा...
08/06/2025

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग सुरु गरेको व्यापार युद्धले बोइङलाई ठूलो नोक्सान पुर्‍याएको छ, जसको फाइदा एयरबसले उठाएको छ। ट्रम्पको पहिलो कार्यकालसम्म चीनमा बोइङको प्रभावशाली उपस्थिति थियो, तर २०१८ को व्यापार विवाद र ७३७ म्याक्स मोडलका समस्याले चीनले बोइङप्रति कडाइ अपनायो। दोस्रो कार्यकालमा स्थिति झनै बिग्रियो। अहिले चीनले अमेरिका–चीन कूटनीतिक सम्बन्धका ५० वर्ष पूरा भएको अवसरमा करिब ३०० एयरबस जहाज अर्डर गर्न लागेको छ। व्यापार तनाव चर्किँदा चीनले बोइङसँगका सम्झौता रद्द गरेको भए पनि, पछिल्लो वार्तापछि केही प्रतिबन्ध हटाइए पनि चीनले अझै एयरबसलाई प्राथमिकता दिइरहेको छ।





Address


Alerts

Be the first to know and let us send you an email when Bureaukhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bureaukhabar:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share