Prembadi update

Prembadi update " प्रकृतिको नियमलाई स्विकार्नु नै धर्म हो । "🌱

🙏

देखिने सबै कुरा सत्य हुँदैनन् र सत्य कुरा प्रायः देखिदैनन्।
21/08/2025

देखिने सबै कुरा सत्य हुँदैनन् र सत्य कुरा प्रायः देखिदैनन्।

त्यो नै असल मानिस हो, जसले हरेक बिहान ऐना हेर्दा प्रतिबिम्बमा आउने मानिसप्रति गर्व गर्न सक्छ ।
12/08/2025

त्यो नै असल मानिस हो, जसले हरेक बिहान ऐना हेर्दा प्रतिबिम्बमा आउने मानिसप्रति गर्व गर्न सक्छ ।

जीवनमा सधै तीन मन्त्र याद गर्नुहोस खुसीमा वचन नदिनुहोस, रिसमा उत्तर नदिनुहोस र दु : खमा कहिले निर्णय नलिनुहोस ।
05/08/2025

आफूलाई सधै सही छु भनेर सोच्नु पनि गलत नै हो।
02/08/2025

आफूलाई सधै सही छु भनेर सोच्नु पनि गलत नै हो।

सफल मानिस त्यो हो जसले अरुले हानेको इँटाले बलियो जग बसाल्छ ।
01/08/2025

सफल मानिस त्यो हो जसले अरुले हानेको इँटाले बलियो जग बसाल्छ ।

आफूलाई पत्ता लगाउने सबैभन्दा राम्रो तरिका भनेको अरूसँगको सेवामा आफैलाई हराउनु हो।
31/07/2025

आफूलाई पत्ता लगाउने सबैभन्दा राम्रो तरिका भनेको अरूसँगको सेवामा आफैलाई हराउनु हो।

जीवन तपाईंका सोचहरूको परावर्तन हो। सकारात्मक सोच्नुहोस् सकारात्मक हुनुहोस्।
30/07/2025

जीवन तपाईंका सोचहरूको परावर्तन हो। सकारात्मक सोच्नुहोस् सकारात्मक हुनुहोस्।

आकाश लाई  छुनु सफलता  होइन , सफलता त हातले आकाश छुदा खुट्टाले भुइँ नछाड्नु हो ।
28/07/2025

आकाश लाई छुनु सफलता होइन , सफलता त हातले आकाश छुदा खुट्टाले भुइँ नछाड्नु हो ।

सफलता खुशीको कुञ्जी होइन। खुशी सफलता को कुञ्जी हो।
27/07/2025

सफलता खुशीको कुञ्जी होइन। खुशी सफलता को कुञ्जी हो।

Address

Diktel Bazar

Website

Alerts

Be the first to know and let us send you an email when Prembadi update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prembadi update:

Share