Kantipurhealth.com

  • Home
  • Kantipurhealth.com

Kantipurhealth.com Health for all, News for Health !

नेपाल मेडिकल काउन्सिलले भरतपुरको हाकिमचोकमा रहेको हेल्दी स्माईल डेण्टल केयरमा आज अनुगमन गर्दा दर्ता नभएको क्लिनिकमा नेपा...
21/08/2025

नेपाल मेडिकल काउन्सिलले भरतपुरको हाकिमचोकमा रहेको हेल्दी स्माईल डेण्टल केयरमा आज अनुगमन गर्दा दर्ता नभएको क्लिनिकमा नेपाल मेडिकल काउसिन्सलमा दर्ता नभएको व्यक्तिले उपचार गर्ने गरेको पाईएको हो ।

भरतपुर, ५ भदौ । भरतपुरको हाकिमचोकमा ‘नक्कली डाक्टर’ बनेर उपचार गरेको पाईएको छ । नेपाल मेडिकल काउन्सिलले भरतपुरको...

यस वर्ष, नेपालको राष्ट्रिय खोप कार्यक्रमको इतिहासमै पहिलो पटक, देशका सबै ७७ जिल्लाले आफैँलाई “पूर्ण खोपयुक्त” भनेर घोषणा...
21/08/2025

यस वर्ष, नेपालको राष्ट्रिय खोप कार्यक्रमको इतिहासमै पहिलो पटक, देशका सबै ७७ जिल्लाले आफैँलाई “पूर्ण खोपयुक्त” भनेर घोषणा गरेका छन् – जसको अर्थ, दुई वर्षभन्दा कम उमेरका सबै बालबालिकाले सिफारिस गरिएको खोप प्राप्त गरिसकेका छन्।

काठमाडौ, ५ भदौ । यस वर्ष, नेपालको राष्ट्रिय खोप कार्यक्रमको इतिहासमै पहिलो पटक, देशका सबै ७७ जिल्लाले आफैँलाई “पूर...

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले आयुर्वेद उपचारमा जनविश्वास बढाउन खोजेको बताउनुभएको छ ।
21/08/2025

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले आयुर्वेद उपचारमा जनविश्वास बढाउन खोजेको बताउनुभएको छ ।

अत्तरिया (कैलाली), ५ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले आयुर्वेद उपचारमा जनविश्वास बढा....

मौसममा आएको फेरबदलले बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै जान थालेका छन् । भाइरलबाट बालबालिका सबैभन्दा बढी प्रभावित भएका छ...
21/08/2025

मौसममा आएको फेरबदलले बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै जान थालेका छन् । भाइरलबाट बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् ।

नेपालगञ्ज ५ भदौ । मौसममा आएको फेरबदलले बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै जान थालेका छन् । भाइरलबाट बालबालिका सब...

एक पालिका एक अस्पताल अभियानअन्तर्गत विगत पाँच वर्ष अघिदेखि जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण थालिएका कुनैपनि आधारभूत...
21/08/2025

एक पालिका एक अस्पताल अभियानअन्तर्गत विगत पाँच वर्ष अघिदेखि जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण थालिएका कुनैपनि आधारभूत अस्पताल हालसम्म सञ्चालनमा आउन सकेका छ्रैनन् ।

पर्वत, ५ भदौ । एक पालिका एक अस्पताल अभियानअन्तर्गत विगत पाँच वर्ष अघिदेखि जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण .....

केहीे वर्षअघिको कुरा हो, मीरा चुडालको फोनमा घण्टी बज्यो । त्यो फोनको घण्टी आफन्तको छोराको जन्म दिनको भोजको निम्ताको लागि...
21/08/2025

केहीे वर्षअघिको कुरा हो, मीरा चुडालको फोनमा घण्टी बज्यो । त्यो फोनको घण्टी आफन्तको छोराको जन्म दिनको भोजको निम्ताको लागि थियो ।

विराटनगर, ५ भदौ । केहीे वर्षअघिको कुरा हो, मीरा चुडालको फोनमा घण्टी बज्यो । त्यो फोनको घण्टी आफन्तको छोराको जन्म द.....

यहाँको संघीय अस्पताल भरतपुर अस्पतालबाट एक वर्षमा पाँच हजार २८३ जनाले निःशुल्क उपचार सेवा लिएका छन् ।
21/08/2025

यहाँको संघीय अस्पताल भरतपुर अस्पतालबाट एक वर्षमा पाँच हजार २८३ जनाले निःशुल्क उपचार सेवा लिएका छन् ।

चितवन, ५ भदौ । यहाँको संघीय अस्पताल भरतपुर अस्पतालबाट एक वर्षमा पाँच हजार २८३ जनाले निःशुल्क उपचार सेवा लिएका छन् ...

यात्राको नाम सुन्दा कतिपय व्यक्तिको अनुहारमा खुसीको सट्टा चिन्ता छाउँछ । यो किनभने उनीहरूलाई कार वा बसमा चढ्दा वाकवाकी ह...
21/08/2025

यात्राको नाम सुन्दा कतिपय व्यक्तिको अनुहारमा खुसीको सट्टा चिन्ता छाउँछ । यो किनभने उनीहरूलाई कार वा बसमा चढ्दा वाकवाकी हुन्छ । यो समस्यालाई ‘मोसन सिकनेस’ भनिन्छ ।

प्रा.डा. विद्या सागर प्रसाद काठमाडौ, ५ भदौ । यात्राको नाम सुन्दा कतिपय व्यक्तिको अनुहारमा खुसीको सट्टा चिन्ता छाउ....

प्रोटिनको कमीको पहिलो लक्षण सूजन हो । यसको कमीले हात, खुट्टा अथवा पेटमा सूजन देखिन सक्छ । यो किनभने भने प्रोटिनले रगतमा ...
21/08/2025

प्रोटिनको कमीको पहिलो लक्षण सूजन हो । यसको कमीले हात, खुट्टा अथवा पेटमा सूजन देखिन सक्छ । यो किनभने भने प्रोटिनले रगतमा तरल पदार्थलाई सन्तुलित राख्छ ।

काठमाडौं, ५ भदौ । मानिसको जीवनमा आएको व्यस्तताका कारण उनीहरुले आफ्नो नियमित खानपानमा ध्यान दिन सकिरहेका छैनन् । .....

कुवेती सञ्चारमाध्यमहरूका अनुसार तीमध्ये पनि मुख्य नाइके मानिएका ४ जनालाई हत्या अभियोग लगाएर मृत्युदण्ड हुनसक्ने छ ।
21/08/2025

कुवेती सञ्चारमाध्यमहरूका अनुसार तीमध्ये पनि मुख्य नाइके मानिएका ४ जनालाई हत्या अभियोग लगाएर मृत्युदण्ड हुनसक्ने छ ।

काठमाण्डौं, ५ भदौ । कुवेतको गृह मन्त्रालयले विषाक्त मदिरा सेवनपछि उपचारार्थ अस्पतालमा भर्ना भएका सबै आप्रवासील.....

कर्णाली प्रदेश सरकारले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई सरकारी अस्पतालको सेवा छोडेर निजी अस्पतालमा काम नगर्न निर्देश...
20/08/2025

कर्णाली प्रदेश सरकारले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई सरकारी अस्पतालको सेवा छोडेर निजी अस्पतालमा काम नगर्न निर्देशन दिएको छ ।

भेरीगंगा, ४ भदौ । कर्णाली प्रदेश सरकारले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई सरकारी अस्पतालको सेवा छोडेर निजी ....

जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीले एक वर्षमा एक लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । कार्यालयले गत ...
20/08/2025

जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीले एक वर्षमा एक लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा एक लाख सात हजार ९८३ जनालाई सेवा दिएको हो ।

दमौली (तनहुँ), ४ भदौ । जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीले एक वर्षमा एक लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प....

Address

Bypass Road

Alerts

Be the first to know and let us send you an email when Kantipurhealth.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kantipurhealth.com:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share