हिन्दूहरुको महान पर्व छठ पर्वको सम्पूर्णमा शुभकामना संगै यस बर्ष पनि मिथिला सागर पोखरियामा छठ पर्व मनाइने भएकाे हुनाले सम्पूर्ण श्रदालु भक्तजनहरु उपस्थितभइ शोभा बढाइदिनुहुन को लागी हार्दिक अनुरोध गरिन्छ।
20/01/2023
- एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन । संसदमा उपस्थित उनलाई पक्राउ नगरेको भन्दै गृहमंत्री रवि लामिछानेको आलोचना भएपछि मन्त्रालयले पक्राउ गर्न विज्ञप्ती नै जारी गरेको छ ।
14/12/2022
Breaking: धनुषा ४ का कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पुन: मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । सो क्षेत्रबाट एमाले उम्मेदवार रघुवीर महासेठ निर्वाचित हुँदा महेन्द्र पराजित भएका थिए ।
29/11/2022
धनुषा क्षेत्र नं. ४ (ख) प्रदेश सभा सदस्यमा नेकपा एमालेको उम्मेदवार हरि नारायण महतो अत्यधिक मतले बिजय हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!
29/11/2022
धनषा क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्य मा निर्बाचित हुनुभएको मा. रघुवीर महासेठ लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौँ।
29/11/2022
धनुषा - ४ प्रतिनिधि सभा
मिथिला नपा ११ निर्णायक वार्ड १६०० मत गणना
गाछी - ५९५
सुर्य - ९३१
सुर्य ४१ मत ले अगाडि
29/11/2022
धनुषा - ४ प्रतिनिधि सभा
मिथिला नपा ११ निर्णायक वार्ड १४०० मत गणना
गाछी - ५२३
सुर्य - ८१२
सुर्य १३ मत ले अगाडि
29/11/2022
धनुषा - ४ प्रतिनिधि सभा
मिथिला नपा ११ निर्णायक वार्ड १२०० मत गणना
गाछी - ४५५
सुर्य - ६८७
28/11/2022
धनुषा क्षेत्र न. ४ प्रतिनिधिसभा
महेन्द्र यादव (गाछी) - २९७६१
रघुबिर महासेठ (सुर्य ) - २९१४५
सुर्य भन्दा गाछी ६१३मतले अगाडि
वडा नं. ८ को १८०० मतगणदा हाल् सम्म
28/11/2022
धनुषा - ४ प्रतिनिधि सभा
मिथिला नपा ६ को १००० मत गन्दा ।
महेन्द्र यादव (गाछी )-३६४
रघुवीर महासेठ (सुर्य) -४२१
५७ ले सुर्य को आग्रता
28/11/2022
मिथिला को वडा नम्बर ६ को ५०० मतगणना हुदा...
🌞सूर्य = १९९
🌳रुख = १९७
28/11/2022
धनुषा क्षेत्र नं 4
वडा नं 6 काे 300 गन्दा रूख 22मतले अग्रता लिएको छ
रुख १२९
सुर्य १०७
Be the first to know and let us send you an email when News Dhalkewar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.