Paryawaran Television

  • Home
  • Paryawaran Television

Paryawaran Television Paryawaran Television HD | Nepal's First Environment Television | A Satellite Television Station |

17/07/2025

Promo of Aankhijhyal
# Saturday 6 PM Nepal’s First Environment Television_ Paryawaran Televsion _To stay updated please Click here to SUBSCRIBE Us On Youtube : https://bit.ly/2Xe4DeK .



12/07/2025

Promo of Aankhijhyal
# Saturday 6 PM Nepal’s First Environment Television_ Paryawaran Televsion _To stay updated please Click here to SUBSCRIBE Us On Youtube : https://bit.ly/2Xe4DeK



विश्व जनसंख्या दिवस_ सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसङ्ख्याका मुद्दाहरूलाई सम्बोधन गर्ने हेतुले विश्व जनसङ्ख्या दिव...
11/07/2025

विश्व जनसंख्या दिवस_ सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसङ्ख्याका मुद्दाहरूलाई सम्बोधन गर्ने हेतुले विश्व जनसङ्ख्या दिवस हरेक वर्ष जुलाई महिनाको ११ तारीखका दिन मनाउन थालिएको हो । रोचक कुरा त के छ भने सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको हो ।

गुरु पूर्णिमाको पर्वले गुरु–शिष्य (विद्यार्थी–शिक्षक) सम्बन्धको पवित्रता र महत्त्वलाई सम्मान गर्ने विशेष अवसर प्रदान गर्...
10/07/2025

गुरु पूर्णिमाको पर्वले गुरु–शिष्य (विद्यार्थी–शिक्षक) सम्बन्धको पवित्रता र महत्त्वलाई सम्मान गर्ने विशेष अवसर प्रदान गर्छ। यो दिन हामी ज्ञान, संस्कार र जीवनपथमा मार्गदर्शन गर्ने गुरुप्रति कृतज्ञता प्रकट गर्छौं।उपनिषदबाट साभार गरिएको उपरोक्त मन्त्रको अर्थले नै ज्ञानरुपी उज्यालो र त्यस्को महत्वलाई चित्रण गर्दछ, गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसंग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहिआएको छ ।

अन्तर्राष्ट्रिय सहकारी दिवस_नेपालको सहकारी ऐन २०४८ को प्रस्तावनामा उल्लेख भए अनुसार, ‘देशका कृषक, कालिगड, कम पुँजीवाल र ...
05/07/2025

अन्तर्राष्ट्रिय सहकारी दिवस_नेपालको सहकारी ऐन २०४८ को प्रस्तावनामा उल्लेख भए अनुसार, ‘देशका कृषक, कालिगड, कम पुँजीवाल र निम्न आय वर्ग, श्रमिक, भूमिहीन तथा बेरोजगार वा सामाजिक कार्यकर्ताले सर्वसाधारण उपभोक्ताको आर्थिक तथा सामाजिक विकाशको लागि पारस्परिक सहयोग र सहकारिताको आधारमा विभिन्न किसिमका सहकारी संस्था तथा सङ्घहरूको गठन र सञ्चालन सम्बन्धी व्यवस्था गर्न वाञ्छनीय भएकोले ऐन बनाएको छ ।

राष्ट्रिय धान दिवस_बर्खाको उत्कर्षको समय हो तर झरिका थोपाहरु कुनै पनि वर्ष सबैतिर समान भने हुँदैनन् । कहाँकहाँ पर्याप्त ...
29/06/2025

राष्ट्रिय धान दिवस_बर्खाको उत्कर्षको समय हो तर झरिका थोपाहरु कुनै पनि वर्ष सबैतिर समान भने हुँदैनन् । कहाँकहाँ पर्याप्त पानी पर्यो र कता कता पानी नपरेर धानको विऊ नै सुक्यो भन्ने कुराको फेरिहिस्त हरेक वर्ष फरक फरक हुनेगर्दछ । हरेक वर्षको असारे १५लाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउने चलन छ ।कृषीप्रधान देश नेपाल अहिले आएर वैदेशिक रोजगारदाताहरुको सर्वप्रीय थलो भएको छ र यसको कारण हो कोदालो लिनुपर्ने हातमा पर्न आएको पासपोर्टको मोह । हरेक वर्ष धान दिवसमा दुईवटा कुरालाई मुख्य केन्द्र बनाइन्छ, एउटा कृषीमा आधुनिकिकरण अनि अर्को खाधान्न आयातमा न्यूनीकरण ।

25/06/2025

ललितपुरमा बजेट २०८२/८३ समृद्धिका लहर
१)ललितपुर महानगरपालिका =सात अर्व ४७ करोड ४१ लाख ४७ हजार
२)गोदावरी =२ अर्व ७ करोड २२ लाख ९० हजार ४४९ रूपिया
३)महालक्ष्मी =१अर्व ८१ करोड
४)बागमती = ६२ करोड ७३ लाख ६३ हजार ८७३ रूपिया
५)महाङकाल=५३ करोड ३ लाख
६) कोन्ज्योसोम= ४५ करोड ५९ लाख ७६ हजार

24/06/2025

Promo of Aankhijhyal
# Saturday 6 PM Nepal’s First Environment Television_ Paryawaran Televsion _To stay updated please Click here to SUBSCRIBE Us On Youtube : https://bit.ly/2Xe4DeK




विश्व सङ्गीत दिवस_ एक अमेरिकी सङ्गीतकार जोल कोहेनले सन् १९७६ मा सङ्गीत दिवसको अवधारणा ल्याएको भए पनि यसको औपचारिक सुरुवा...
21/06/2025

विश्व सङ्गीत दिवस_ एक अमेरिकी सङ्गीतकार जोल कोहेनले सन् १९७६ मा सङ्गीत दिवसको अवधारणा ल्याएको भए पनि यसको औपचारिक सुरुवात फ्रान्सबाट सन् १९८२ मा भएको थियो । पहिलो पटक सन् १९८१ जुन २१ मा फ्रेन्च कलाकार Maurice Fleuret कोसोच अनुसार फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन 'विश्व सङ्गीत दिवस' अर्थात् 'World Music Day' मनाइँदै आएको छ । अहिले संसारका एक सय बढी देशमा सङ्गीत दिवस विशेष उत्सवका रूपमा मनाइन्छ।

विश्व योग दिवस_अर्थात् चित्त र वृत्तिको निरोध नै योग हो । योगको अर्थ जोड्नु हो । योग एक विशेष क्रिया हो, योग क्रियाले मा...
21/06/2025

विश्व योग दिवस_अर्थात् चित्त र वृत्तिको निरोध नै योग हो । योगको अर्थ जोड्नु हो । योग एक विशेष क्रिया हो, योग क्रियाले मानिसको चेतना र शरीरबिचको सम्बन्धलाई जोड्ने काम गर्दछ । मन र मस्तिष्कको सम्बन्धलाई नै योग भनिन्छ । हिमवत्खण्ड प्राचीन कालदेखि ऋषिमुनिहरुको तपो भूमिका रूपमा रहेकाले नेपाल लाई योगको उद्गमस्थल मानिन्छ । योगाभ्यास र आयुर्वेद एक भरपर्दो र प्राचीन उपचार पद्धति भएकाले स्वास्थ्य रहनका लागि यसलाई नियमित अभ्यासमा लान आजका दिन आग्रह गरिन्छ ।

प्रधानमन्त्रीले गरे ललितपुर स्थित नवनिर्मित ग्वार्को ‘ओभर पास’ को उद्घाटन ।तस्बिर: प्रधानमन्त्रीको सचिवालयबाट
20/06/2025

प्रधानमन्त्रीले गरे ललितपुर स्थित नवनिर्मित ग्वार्को ‘ओभर पास’ को उद्घाटन ।

तस्बिर: प्रधानमन्त्रीको सचिवालयबाट

20/06/2025

Promo of Aankhijhyal
# Saturday 6 PM_Paryawaran Television _To stay updated please Click here to SUBSCRIBE Us On Youtube : https://bit.ly/2Xe4DeK





Address


Alerts

Be the first to know and let us send you an email when Paryawaran Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Paryawaran Television:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share