Routine of Nuwakot

Routine of Nuwakot Greetings everyone!

welcome to routine of nuwakot facebookPage.we are making a post mainly about Nuwakot Nepal.and we capture the diverse various events, communities, languages, religions, cultures, lifestyles, and daily routines of the region on camera.

उबेला छोरा थिए, छोरी थिएछरछिमेकी घर वरिपरि थिए तर अहिले गाउँमा भर मानेकाहरू कोही नहुँदाघरहरु एक्लो भएका छन् ।
08/25/2025

उबेला छोरा थिए, छोरी थिए
छरछिमेकी घर वरिपरि थिए
तर अहिले
गाउँमा भर मानेकाहरू कोही नहुँदा
घरहरु एक्लो भएका छन् ।

महत्त्वपूर्ण: पशुपति विकास कोषले भोलि तिजका दिन बहुमूल्य गहना र बालबालिकालाई लिएर पशुपतिनाथको दर्शन गर्न नजान आग्रह गरेक...
08/25/2025

महत्त्वपूर्ण: पशुपति विकास कोषले भोलि तिजका दिन बहुमूल्य गहना र बालबालिकालाई लिएर पशुपतिनाथको दर्शन गर्न नजान आग्रह गरेको छ ।😮

बर्माकमल  फुल दर्सन 🙏🏻 गर्नुहोस्।
08/25/2025

बर्माकमल फुल दर्सन 🙏🏻 गर्नुहोस्।

आज घरमै बसेर पशुपतिनाथको दर्शन गर्नुहोस् । 🙏❤️🙏
08/25/2025

आज घरमै बसेर पशुपतिनाथको दर्शन गर्नुहोस् । 🙏❤️🙏

नुवाकोटलाई प्रतिनिधित्व गर्दै नुवाकोट निवासि सन्देश गजुरेल Mr Nepal 2025 को अन्य राउण्ड पार गर्दै Top 4500 बाट Top 30 मा...
08/24/2025

नुवाकोटलाई प्रतिनिधित्व गर्दै नुवाकोट निवासि सन्देश गजुरेल Mr Nepal 2025 को अन्य राउण्ड पार गर्दै Top 4500 बाट Top 30 मा परि आब Mr Nepal 2025 मा प्रवेश गराउन तपाईं हाम्रो साथ चाइएको छ। त्यसैले उहाँलाई भोट गरि साथ दिनहुन अनुरोध गर्दछौ |

शुभ आइतबार !! शुभ बिहानी !!भगवान काल भैरवले सम्पुर्णको रक्षा गरून्।❤️🙏
08/24/2025

शुभ आइतबार !! शुभ बिहानी !!
भगवान काल भैरवले सम्पुर्णको रक्षा गरून्।❤️🙏

बुबाको मुख हेर्ने दिन बिहानै देखि गोकर्णेश्वरमा भिड! ❤️🕉️
08/23/2025

बुबाको मुख हेर्ने दिन बिहानै देखि गोकर्णेश्वरमा भिड! ❤️🕉️

बौडेश्वर मन्दिर, झोर! 🕉️❤️
08/23/2025

बौडेश्वर मन्दिर, झोर! 🕉️❤️

The Famous Farm Nuwakot 😍
08/22/2025

The Famous Farm Nuwakot 😍

एैतिहासिक महत्त्व बोकेको नुवाकोटको नुवाकोट दरबार❤️🫰
08/22/2025

एैतिहासिक महत्त्व बोकेको नुवाकोटको नुवाकोट दरबार❤️🫰

इच्छा पूर्ण गरिदिने महान शक्ति स्वरूपा, पाथीभरा देवीको जय होस्!सकल सृष्टिका आधार, आस्थाकी प्रतिमूर्ति माता पाथिभारालाई श...
08/22/2025

इच्छा पूर्ण गरिदिने महान शक्ति स्वरूपा, पाथीभरा देवीको जय होस्!सकल सृष्टिका आधार, आस्थाकी प्रतिमूर्ति माता पाथिभारालाई शत् शत् नमन!

दुप्चेशोर महादेव दर्शन 🌺🙏🙏
08/22/2025

दुप्चेशोर महादेव दर्शन 🌺🙏🙏

Address

Los Angeles
California City, CA
90001

Alerts

Be the first to know and let us send you an email when Routine of Nuwakot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Nuwakot:

Share