Routine of Gorkha banda

  • Home
  • Routine of Gorkha banda

Routine of Gorkha banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Gorkha banda, News & Media Website, .

Rara National Park After Snowfall ❣️Pic: Jagnath Bham
01/02/2024

Rara National Park After Snowfall ❣️

Pic: Jagnath Bham

यात्रुको पैसा चोरेको आरोपमा त्रिभुवन विमानस्थलबाट लोडर पक्राउकाठमाडौंबाट बैंकक उड्न लागेका नेपाल एयरलाइन्सको यात्रु याङ्...
01/02/2024

यात्रुको पैसा चोरेको आरोपमा त्रिभुवन विमानस्थलबाट लोडर पक्राउ

काठमाडौंबाट बैंकक उड्न लागेका नेपाल एयरलाइन्सको यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको लोडरका रूपमा कार्यरत दैलेख महावु गाउँपालिका ३ घर भई काठमाडौं काँडाघारी बस्ने ३५ वर्षीय देव बहादुर सुनार पक्राउ परेका छन्।

व्यवसायी अरुण चौधरीलाई बाँसबारी छाला उद्योगको जग्गा विवाद प्रकरणमा आज सीआइबीले काठमाडौंको लैनचौरबाट अनुसन्धानका लागि पक्...
01/02/2024

व्यवसायी अरुण चौधरीलाई बाँसबारी छाला उद्योगको जग्गा विवाद प्रकरणमा आज सीआइबीले काठमाडौंको लैनचौरबाट अनुसन्धानका लागि पक्राउ गरेको छ ।

छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबीको भनाइ छ ।

"आफ्नो गाउँ,आफै चिनाऊ"गोरखा नगरपालिका-२ कोखे आह्ले मा रहेको मिया गाउँ ।लाइक,सेयर र पेज Follow गर्न नभुल्नु होला।
01/02/2024

"आफ्नो गाउँ,आफै चिनाऊ"
गोरखा नगरपालिका-२ कोखे आह्ले मा रहेको मिया गाउँ ।
लाइक,सेयर र पेज Follow गर्न नभुल्नु होला।

पुल बनाउन खनेको खाल्डोमा खसेर गोरखामा कार्यरत प्रहरी सहायक हवल्दारको मृत्युचितवनस्थित नारायणगढ-मुग्लिन सडकखण्डमा पुल बना...
01/02/2024

पुल बनाउन खनेको खाल्डोमा खसेर गोरखामा कार्यरत प्रहरी सहायक हवल्दारको मृत्यु

चितवनस्थित नारायणगढ-मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेर रूपन्देही घर भएका ३३ वर्षीय प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको छ। मोटरसाइकलमा सवार राना मंगलबार बेलुकी करिब ११ बजेतिर चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित पन्ध्र किलोस्थित सडकको खाल्डोमा खसेका थिए उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। माघ ११ गतेदेखि बिदामा रहेका उनी गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङमा दरबन्दी भई अस्थायी प्रहरी पोष्ट धारापानी गोरखामा कार्यरत थिए। दुर्घटनामा ३५ वर्षीय विकास सुनार पुन घाइते छन्।

01/02/2024

पोखरामा रातीको समयमा मान्छेलाई बाटो छेक्ने, ब्याग तान्ने, होटल मिलाइदिन्छु भनेर हैरान पार्ने ६ जना बिचौलिया पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

Mt   Manaslu  !   ❣️
01/02/2024

Mt Manaslu ! ❣️

"हिमाली भेगमा गस्ती गर्दै प्रहरी"सोलुखुम्बु, खुम्बु पासाङल्हामु गा.पा.-५ स्थित मिस्लुङ, नाम्चे बजार, हेलि प्याड, क्याम्प...
01/02/2024

"हिमाली भेगमा गस्ती गर्दै प्रहरी"

सोलुखुम्बु, खुम्बु पासाङल्हामु गा.पा.-५ स्थित मिस्लुङ, नाम्चे बजार, हेलि प्याड, क्याम्प क्षेत्रको बस्तुस्थिति बुझ्न खटिएको प्रहरी गस्ती ।

गोर्खा जिल्लामा पहिलो "घ्वोईबु घर":-  गोरखा सिरानचोक २, राम्चे गाउँमा अवस्थित "घ्वोईबु घर" निर्माण कार्य अब अन्तिम चरणमा...
01/02/2024

गोर्खा जिल्लामा पहिलो "घ्वोईबु घर":- गोरखा सिरानचोक २, राम्चे गाउँमा अवस्थित "घ्वोईबु घर" निर्माण कार्य अब अन्तिम चरणमा पुगेको छ। यो घ्वोईबु घर गोर्खा जिल्लामा पहिलो निर्माण भएको हो। जुन स्थानमा सडक स्तरोन्नति भैरहेको छ भने निकै रमणीय स्थानमा अवस्थित छ।

जन्मिने बित्तिकै छुट्टीएका जुम्याहा दिदीबहिनीको टिकटकले गरायो भेटजर्जियामा जन्मिने बित्तिकै छुटिएका दुई जुम्याहा दिदीबहि...
01/02/2024

जन्मिने बित्तिकै छुट्टीएका जुम्याहा दिदीबहिनीको टिकटकले गरायो भेट

जर्जियामा जन्मिने बित्तिकै छुटिएका दुई जुम्याहा दिदीबहिनी Amy र Ano को १९ बर्षपछि टिकटकको माध्यमबाट पुर्नमिलन भएको छ। जन्मिने बित्तिकै उनीहरुलाई फरक फरक अभिभावकले धर्मपुत्रीको रुपमा लगेका थिए।

Live Photo of Snowfall at Jumla Bazzar aka Khalanga Bazzar. 😍Pic. Amar Poudel
01/02/2024

Live Photo of Snowfall at Jumla Bazzar aka Khalanga Bazzar. 😍

Pic. Amar Poudel

Happy Birthday to Popular South Indian Actor Brahmanandam. His Nepali Movie 'Hrashwo Deergha' is releasing on Ashoj 11, ...
01/02/2024

Happy Birthday to Popular South Indian Actor Brahmanandam. His Nepali Movie 'Hrashwo Deergha' is releasing on Ashoj 11, 2081. 😮❤️

Big News ,😯लामो समयदेखि बन्ध भयको गोरखकाली रबर उद्योग पुन:सञ्चालनमा ल्याउने प्रधानमन्त्री प्रचण्ड को तयरी।
01/02/2024

Big News ,😯लामो समयदेखि बन्ध भयको गोरखकाली रबर उद्योग पुन:सञ्चालनमा ल्याउने प्रधानमन्त्री प्रचण्ड को तयरी।

आज उप सभापति  Swarnim Waglé लगायत का टिम गोरखा आउदै।राष्ट्रिय स्वतन्त्र पार्टी पालुङटार को आयोजनामा नागरिक जन भेटघाट तथा...
01/02/2024

आज उप सभापति Swarnim Waglé लगायत का टिम गोरखा आउदै।
राष्ट्रिय स्वतन्त्र पार्टी पालुङटार को आयोजनामा नागरिक जन भेटघाट तथा नागरिकको समस्या सुन्ने गरि पार्टीका केन्द्रीय उप सभापति Swarnim Waglé , केन्द्रिय सह महामन्त्री Kabindra burlakoti( कविन्द्र बुर्लाकोटी ) लगाएतका नेताहरु गोरखा आउन लागेका हुन।

समय तालिका

पा.न पा ९ ढुङ्गेटारी - विर्दी : १०:३० बजे
पा.न.पा ९ सेरा : सेरा बजार ११:४५ बजे
पा.न.पा ६ पौवाटार : दिनको १ बजे
पा.न .पा ५ , ठाँटिपोखरी बजार , दिनको १ :३० बजे
पा.न.पा ७ , विरुवाटार : ३ बजे
पा.न.पा ८, रातमाटे : ३:४५ बजे

Appreciation & Future Star: Nepali U19 Cricketer Subash Bhandari is doing good in ongoing Cricket World Cup taking 9 wic...
01/02/2024

Appreciation & Future Star: Nepali U19 Cricketer Subash Bhandari is doing good in ongoing Cricket World Cup taking 9 wickets in tournament so far with 5-wickets haul over Bangladesh in last match. He has scored a total of 80 runs in the lower order which third highest total run for Nepal in this tournament. ❤️🇳🇵

आर्थिक अभावमा घरमै पढेर MBBS मा नाम निकालेका कन्चनपुरका ललित आफ्नो डाक्टर बन्ने सपनालाई पुरा गर्न अहिले सहयोग पाइरहेका छ...
01/02/2024

आर्थिक अभावमा घरमै पढेर MBBS मा नाम निकालेका कन्चनपुरका ललित आफ्नो डाक्टर बन्ने सपनालाई पुरा गर्न अहिले सहयोग पाइरहेका छन् । उनको खाने बस्ने खर्चहरु धेरुको सहयोगबाट जुटेको छ भने अब उनले आफूले भोगेका दुःख सम्झेर अरूको दुःख निर्मूल गर्न पढाई निर्धक्क सँग पढ्ने छन। ❤️

Best Side of Social Media: युट्युबमा भिडियो आए देखि दैलेखकी अन्जु विश्वकर्मा आफ्नो मिठो र प्रतिभाशाली स्वर भएको कारणले अ...
01/02/2024

Best Side of Social Media: युट्युबमा भिडियो आए देखि दैलेखकी अन्जु विश्वकर्मा आफ्नो मिठो र प्रतिभाशाली स्वर भएको कारणले अहिले सामाजिक सञ्जालमा भाइरल भएकी छिन् भने दैनिक ५ ओटा सम्म गीत रेकर्ड गरिरहेकी छिन्। बुबा आमाले खेति किसानी गरेर अरुको मेला पात बाटनै कमाएको धेर थोर पैसाले परिवार पाल्दै आएको थिए । बिहान बेलुका समेत् छाक टार्न मुस्किल यो परिवारमा अन्जुलाई अहिले भने खुसि मिलेको छ। ❤️🙏

Pic & Story. Parash Bhattarai

Gorkha❣️
26/08/2022

Gorkha❣️

Address


Telephone

+9779814226796

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Gorkha banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share