The major objective of the channel is to expose the facts from all corners of the nation and within a second.
26/07/2025
लम्बिनीको बिकासमा सवै लाग्नुपर्नेमा उपप्रधानमन्त्रीमन्त्री प्रकाशमान सिंहको जोड । बुद्ध धर्म र लम्बिनी एक अर्काको पर्याय भएको धारणा ।
26/07/2025
कार्यक्रम सुदुुराकि पिरतीमा बझाङकि नब प्रतिभा शर्मिला भट्ट
25/07/2025
नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन नदिने निर्णय उहाले अस्वीकार गर्नुभएको छ
25/07/2025
नेपाल राष्ट्र बैंकको निर्देशन तथा जारी परिपत्र अनुसार साउन १ गतेदेखि लघुवित्त वित्तीय संस्थाले पनि आधार दर बेस रेट कार्यान्वयनमा ल्याएका छन
25/07/2025
अरूकाे घर पाेल्लाकि आगो समाइ हिन्नु पद्दैन्।
नानाे कुरा लाइदिया सलाइ किन्नु पद्दैन्।।
25/07/2025
एमालेको निर्णय बिरुद्ध विद्या भण्डारी ?
25/07/2025
शिक्षण पेसासंगै रचनामा पनि ख्याति कामाउनु भएका बझाङका रचनाकार आदरणीय पुर्ण बहादुर मल्लसंग भलाकुसारी ।
25/07/2025
नेपालमा भ्रष्ट्राचार झनै बढेको माओबादी अध्यक्ष पुष्पकमल दाहालको दावि ।
24/07/2025
बाजुरामा जीप दुर्घटनामा दुईले ज्यान गुमाए, १५ जना घाइते ।
24/07/2025
जीवित व्यक्तिलाई मरेको देखाएर अनुदान हत्याउने दुई जना कर्मचारी प्रहरीको फन्दामा
24/07/2025
दार्चुलाको ब्यासका युवाहरुले चट्टान फुटाएर घोरेटो बाटो निर्माण गरेका छन्
24/07/2025
सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले छाउपडीसंग सम्बन्धित संघीय कानून र प्रदेशको छाउपडी प्रथाजन्य कुरीति उन्मुलन नीतिको प्रभावकारी कार्यान्वयन गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ ।
Be the first to know and let us send you an email when News Nepal TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.