Achham Today

Achham Today ताजा खबरको संगालो अछाम टुडे [email protected]

26/07/2025

सूचना। सूचना। सूचना।।
मिडियामा आएको जानकारी अनुसार भारतबाट ठूलो संख्यामा नेपाल भारत सीमा बोर्डर हुँदै बच्चा चोरी गर्ने,तस्करी गर्ने अपरिचित व्यक्ति नेपालभित्र प्रवेश गरेको खबर आएकोले तपाईंको घरआँगनमा जोकोहि पनि संकास्पद अपरिचित व्यक्ति: कवाडी, फरिवाल,दवाइवाले, राइस कुकर बनाउने आदि विभिन्न बहाना बनाएर गाउँघरभित्र प्रवेश गरेका व्यक्ति सँग होसियार रहनुहोला। यिनीहरूको ग्रुप ५००जान जति हतियार सहित घुमिरहेको बताइएको छ।
रातिको समयमा कोही पनि बच्चाहरु घरबाहिर नजानुहोला। घरमा कुकुर छ भने खुला छोड्नुहोला। आआफ्ना बच्चाहरूको विशेष ख्याल गर्नुहोला। धन्यबाद।

22/07/2025

"It's risky to play with wild animals—stay safe!"

19/07/2025

महिला हराएको सूचना
टीकापुर नगरपालिका वडा नं.–१ ब्लक नं. B बस्ने निम्न हुलिया भएकी ८८ वर्षीया हीरादेवी धामी उपचारका लागि टीकापुर अस्पतालमा गएकी अवस्थामा दिउँसो करिव १२ बजेतिर हराएकी हुँदा देख्नु हुने महानुभावले नजिकको प्रहरी कार्यालय वा ९८४८५०१२५९ मा जानकारी गराइ सहयोग गरी दिन हुन हार्दिक अनुरोध छ ।

व्यक्तिगत हुलियाः
नामः हीरादेवी धामी
उचाईः करिव ५ फिट
वर्णः गोरो र कपाल फुलेकी
पहिरनः कालो बुट्टा भएको म्याक्सी लगाएकी

छोराहरु
बमबहादुर धामी
छत्रबहादुर धामी
जगतबहादुर धामी

नजिकिँदै छ मष्टामाण्डौँ मेला कत्तिको खुसी हुनुहुन्छ ? आज घरमै बसी अछाम जिल्लाको पवित्र स्थल पञ्चदेवल विनायक नगरपालिका मष...
18/07/2025

नजिकिँदै छ मष्टामाण्डौँ मेला कत्तिको खुसी हुनुहुन्छ ?
आज घरमै बसी अछाम जिल्लाको पवित्र स्थल पञ्चदेवल विनायक नगरपालिका मष्टामाण्डौँ मा अवस्थित "श्री कालाशिल्ला देवताको दर्शन गर्नुहोस् || ॐ जय श्री कालाशिल्ला देबाय नमो नमः || जय श्री कालाशिल्ला देवता || 🕉️🙏

नोट: यही मिति २०८२ साउन २३ मष्टा माण्डौँ मेला तथा पञ्च वर्षमा लाग्ने विससयको महा भोग पनि रहेको छ ।
📷️ Facebook

यो हो पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिका-६ उपल्लो गुम्चाल।📷️🙏
15/07/2025

यो हो पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिका-६ उपल्लो गुम्चाल।📷️🙏

कर्णाली नदीको किनारामा रहेको अछाम जिल्लाको तुर्माखाद गाउँपालिका-६ स्थित तुल्तागाउँ र मकै बारीको हरियाली । तस्बिर : सुशील...
15/07/2025

कर्णाली नदीको किनारामा रहेको अछाम जिल्लाको तुर्माखाद गाउँपालिका-६ स्थित तुल्तागाउँ र मकै बारीको हरियाली । तस्बिर : सुशील भण्डारी

10/07/2025

पत्रकार टेक बहादुर थापाको निकै राम्रो काम ゚viralシ

10/07/2025

अछामको मंगलसेन नगरपालिका वडा न १२ बान्नातोली निवासी पदमा नाथलाई खाद्यान्न सहित आर्थिक सहयोग गरिएको छ । साहारा बि...

सबैले सतर्कता अपनाऔं !! यो बर्ष सरदरभन्दा बढी बर्षाको सम्भावना छ ⛈️🌧️पञ्चदेवल विनायक नगरपालिका बाट जारी सूचना !!
07/07/2025

सबैले सतर्कता अपनाऔं !! यो बर्ष सरदरभन्दा बढी बर्षाको सम्भावना छ ⛈️🌧️
पञ्चदेवल विनायक नगरपालिका बाट जारी सूचना !!

07/07/2025

बाटो हिड्दै गर्दा भेटिएकी बिष्णु माझि जतिकै गाउने बहिनि
सङ्ग भेटघाट अनि शिबु भाईको चुट्किला बजाउने तरिका हेर्नुहोस है ।
Shibu Pandey

https://achhamtoday.com/07/06/6309
06/07/2025

https://achhamtoday.com/07/06/6309

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराध.....

रातिकालीन दृश्य 📷️ मगलसेन बजार बाल्मन्दिर टोल
05/07/2025

रातिकालीन दृश्य 📷️ मगलसेन बजार बाल्मन्दिर टोल

Address

Mumbai

Alerts

Be the first to know and let us send you an email when Achham Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Achham Today:

Share