टोखा टाइम्स -tokhatimes.com

  • Home
  • टोखा टाइम्स -tokhatimes.com

टोखा टाइम्स -tokhatimes.com यो टोखा मिडिया नेटवर्कद्वारा सञ्चालित tokhatimes.com को आधिकारिक फेसबुक पेज हो ।
(1)

हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी खेलाडी १८ पदक सहित स्वदेश फिर्ता
16/08/2025

हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी खेलाडी १८ पदक सहित स्वदेश फिर्ता

Catch all the latest News from Nepal on

हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी खेलाडी १८ पदक सहित स्वदेश फिर्ता https://tokhatimes.com/?p=6666
15/08/2025

हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी खेलाडी १८ पदक सहित स्वदेश फिर्ता
https://tokhatimes.com/?p=6666

11/08/2025
14/07/2025

'स्थानीय विद्यालय र कलेजलाई पनि माया गरौं बाहिरी खाना भन्दा लोक खाना अर्गानिक हुन्छ ।' अर्जुन श्रेष्ठ, प्रधानाध्यापक, सरस्वती माध्यमिक विद्यालय, टोखा https://youtu.be/vZlg4VhNSik?si=uYbGiudzDo6ujq-e

12/07/2025

नेकपा (एमाले) टोखा नगरपालिका-२ वडा कमिटीद्वारा शनिबार आयोजित माध्यमिक परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थी सम्मान कार्यक्रमका सभापति नेकपा (एमाले)टोखा नगरपालिका-२ वडा कमिटीका अध्यक्ष राजकाजी डंगोल आफ्ना मन्तव्य राख्नुहुँदै ।https://youtu.be/gfUPiN_TA4M?si=1ZIQ5oq8egl7jvON

12/07/2025

नेकपा (एमाले) टोखा नगरपालिका-२ वडा कमिटीद्वारा शनिबार आयोजित माध्यमिक परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थी सम्मान कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले)का केन्द्रीय वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आफ्ना मन्तव्य राख्नुहुँदै । https://youtu.be/ifyt5PUtvz8?si=B6YDxjjuYNwxnCk0

05/07/2025

श्री सरस्वती माध्यमिक विद्यालय, टोखाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा टोखाबाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ। सरस्वती मा.वि बाट ११७ जना मध्य १०५ जना उत्तीर्ण हुन सफल भएका छन् । सम्मान पश्चात नगर परिक्रमाको दृश्य भिडियो Tokha Times टोखा टाइम्स -tokhatimes.com

19/06/2025

टोखा सडक नेवाः खाजा महोत्सव व्यवसायी भेला कार्यक्रममा आफ्नो सागर्भिक भनाइ राख्दै टोखा नगरपालिका ३का वडाध्यक्ष Ramesh Dangol रमेश डंगोल ।

Address


Alerts

Be the first to know and let us send you an email when टोखा टाइम्स -tokhatimes.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to टोखा टाइम्स -tokhatimes.com:

  • Want your business to be the top-listed Media Company?

Share