Routine Of Syangja Banda

  • Home
  • Routine Of Syangja Banda

Routine Of Syangja Banda Syangja, Nepal

आफ्नो नाम कृतिका रोका,र क्रीसिका रोका बताउने घर स्याङ्जा बताउने २ नानि यति बेला शान्तिनगर ५ मा छन् चिन्नु हुनेले सम्पर्क...
29/06/2025

आफ्नो नाम कृतिका रोका,र क्रीसिका रोका बताउने घर स्याङ्जा बताउने २ नानि यति बेला शान्तिनगर ५ मा छन् चिन्नु हुनेले सम्पर्क गर्दिनु होला ।

सम्पर्कको लागी 9806299198

12/11/2024

Rare & interesting: स्याङ्जाका केही युवाहरु Three Wheeler (Auto) लिएर मुस्ताङ पुगेका छन् । 😮

Pic. Hisham Ali

Newsfeed hosh ya story jata tatai nepalii ko bayan ❤️Congratulations Cheli🇳🇵
27/10/2024

Newsfeed hosh ya story jata tatai nepalii ko bayan ❤️

Congratulations Cheli🇳🇵

चेलीहरुलाई जितको शुभकामनाAp-75 क्लबले आज हुन गइरहेको SAFF Women को सेिम फाइनल Nepal 🇳🇵 र 🇮🇳 िबचको  माहा भिडन्त अभियानपथम...
27/10/2024

चेलीहरुलाई जितको शुभकामना

Ap-75 क्लबले आज हुन गइरहेको SAFF Women को सेिम फाइनल Nepal 🇳🇵 र 🇮🇳 िबचको माहा भिडन्त अभियानपथमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ!
- Ap_75 Family

रक्तदान नै जीवन दान !“सिर्फ सहभागी नबनौं, जीवनको लागि आशा बनौं। “AP-75 द्वारा आयोजित र World Link को सहयोगमा सञ्चालित रक...
24/10/2024

रक्तदान नै जीवन दान !

“सिर्फ सहभागी नबनौं, जीवनको लागि आशा बनौं।

“AP-75 द्वारा आयोजित र World Link को सहयोगमा सञ्चालित रक्तदान कार्यक्रममा सहभागी भई, रक्तदान गरौं !”

मिति: २०८१ कार्तिक ११ गते, आइतबार
स्थान: महेन्द्रचोक, स्याङ्जा
समय: बिहान ८ बजेपछि

28/09/2024

मन्त्री क्वार्टरको ठ्याक्कै अगाडि ९ घण्टा सम्म उद्दार नहुदा एक परिवारका ५ जना हात हल्लाउँदै बगेर जान्छन यहि हो नयाँ नेपाल!!🙏🥲

23/09/2024

नेता, तिमीले के गर्‍यौ?

नेता तिमीले के गर्‍यौ,
जब देशले तिमीलाई विश्वास गर्‍यो?
भोट माग्न आँसु झार्‍यौ,
तर कुर्सी पाएपछि सबै बिर्सियौ।

जनताको दुःख, तिमीलाई थाहा थियो,
तर तिमी त आफ्नै सुखमा लिप्त थियौ।
सपना देखायौ विकासको,
तर आफै डुब्यौ सत्ताको विलासमा।

गाउँको बाटो, अस्पताल र स्कूल,
तिमीलाई छैन त्यो जरुरी महसुस।
धनको दौडमा अघि बढ्यौ,
देशको भविष्यलाई बिर्स्यौ।

नेता, तिमीले के गर्‍यौ,
जब देशले तिमीलाई विश्वास गर्‍यो?
देशको हकमा, तिमीले आफूलाई बेच्यौ,
जनताको सपना, तिमीले मजाक बनायौ।

Volleyball : 3  Lakhs 50Thousand People are watching Nepal-India |CAVA Women’s National League live|
07/08/2024

Volleyball : 3 Lakhs 50
Thousand People are watching Nepal-India |CAVA Women’s National League live|

07/08/2024

Nuwakot ko Sauryachaur ma helicopter accident huda 5 jana ko de'ath bhayeko chha. 😥

Source: DSP Tilak Bharati

यो समय गिरिबन्धु चियाको ।
26/07/2024

यो समय गिरिबन्धु चियाको ।

😭खसेको त हामी दुबै थियौ,तिमी जहाज  बाट खस्यौ, म बस बाट।मरेका त हामी दुबै थियौ, तिमी जलेर मर्यौ, म डुबेर।😭तिमी १० मिनेटमा...
25/07/2024

😭खसेको त हामी दुबै थियौ,
तिमी जहाज बाट खस्यौ, म बस बाट।
मरेका त हामी दुबै थियौ,
तिमी जलेर मर्यौ, म डुबेर।😭
तिमी १० मिनेटमा भेटियौ, मलाई सायदै भेटाउलान।
तिम्रो परिवार लास पाएर रोएको छ, मेरो लास नपाएर।
फरक त यत्ती भयो साब,
तिम्ले ५००० को टिकेट कटेको थियौ, मैले ५०० को😓💔

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Syangja Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share