सmaya.com

सmaya.com हरेक पलका ब्रेकिङ न्यूज र जानकारीमूलक भिडियोहरू। अपडेट रहन हामीलाई फलो गर्नुहोस्।

?
07/04/2026

?

04/04/2026
बुटवलको लाईसेन्स कार्यालयबाट २ जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।
02/04/2026

बुटवलको लाईसेन्स कार्यालयबाट २ जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।

02/04/2026

एमालेको आरोप

मनिस हराएको सूचनाप्युठान जिल्ला गौमुखि गाउँपालिका वडा नम्बर १ जन्म घर भै कर्मघर गाउँगाउपालि वडा नम्बर ३ खरा निवासी ।श्री...
31/03/2026

मनिस हराएको सूचना
प्युठान जिल्ला गौमुखि गाउँपालिका वडा नम्बर १ जन्म घर भै कर्मघर गाउँगाउपालि वडा नम्बर ३ खरा निवासी ।
श्री धन बहादुर घर्ती मगर हाल मलेसिया उहाँ को श्रीमति लक्ष्मी राना घर्ती मगर घर देखि कसैसँग बिहेगरि गयको भन्ने नोट लेखि मिति २०८२/१२/५ गते रातिबाट सम्पर्क बिहिन भयको हुँदा कोहिकतै देख्नुहुने इष्टमित्र , आफन्तजन , हरुलाइ निम्न सम्पर्क नम्बर मा फोन वा म्यासेज गरि सहयोग गरिदिनु हुन विनम्र अनुरोध छौ ।
सम्पर्क नम्बर : 9844684654 / 9867113310
WhatsApp : +918787609345

31/03/2026

गृहमन्त्री सुधन गुरुङ ज्युलाई अनुरोध गर्दै गर्दा आइजिपि दानबहदुर कार्की ज्यु भक्कानिनु भएको छ।

30/03/2026

बालेन छिरेको थाहा भएन रे हर्क जि लाई

30/03/2026

आइतबार प्रहरीको लाठीचार्जबाट घाइते एमाले कार्यकर्ता

28/03/2026

सरकारले काम बल्ल सुरु गर्दैछ है !
- संविधान संशोधन को लागी बहस गरिने ।
- ट्रेड युनियन र बिधार्थी सङ्गठन ४५ दिनभित्रमा खारेजी गरिने ।
- नेता र उच्च पदस्थको सम्पुर्ण सम्पत्ती छानबिन ।
- महिलाका लागी निशुल्क ब्लुबस सन्चालन हुने ।
- १०० दिनभित्र सहकारी पिडितको पैसा फिर्ता सुरु हुने ।

28/03/2026

अब रातारात को को पक्राउ पर्ने हो फेरि !😁

Address

Butwal/9
Butwal
32907

Website

Alerts

Be the first to know and let us send you an email when सmaya.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share