Malneta Gallery

  • Home
  • Malneta Gallery

Malneta Gallery तपाईं साथ दिनुहोस् हामी सधै तपाईं संगै हुने छाैँ।
❣️

21/10/2025

माल्नेटा डाँडागाउँ मा भैलो कार्यक्रम 🤩
माल्नेटा घर्तिगाउँ को भैलि ❤️🙏

गोविन्द राजगुरु

20/10/2025

भैलि नृत्य 🤩❤️

20/10/2025

देऊसी रे खेल्न जाम साथी
आँधि खोले लाहुरे को घर माथी 🤩
देउसि भैलो कार्यक्रम माल्नेटा-१५ घर्तिगाउँ सल्यान 😂

आज कुकुर तिहार : मृत्युका देवता यमराजलाई प्रसन्न पार्ने कुकुरको पूजा गर्ने गरिन्छ। कुकुरलाई यमराजको दूत मानिन्छ। कुकुर त...
20/10/2025

आज कुकुर तिहार : मृत्युका देवता यमराजलाई प्रसन्न पार्ने कुकुरको पूजा गर्ने गरिन्छ। कुकुरलाई यमराजको दूत मानिन्छ। कुकुर तिहारको दिन कुकुरलाई टीका तथा घाँटीमा फूलको माला लगाइन्छ। यस दिन कुकुरको सम्मान स्वरूप मासु, दूध, अण्डा र कुकुरको खाना लगायत विभिन्न खाद्य पदार्थहरू खान दिइन्छ।यस दिन कसैले कुकुरप्रति अनादरपूर्ण व्यवहार गरेमा त्यसलाई पाप मानिन्छ। ❤️🙏
कुकुर तिहारको शुभकामना ♥️
#तिहार

कागतिहारको शुभकामना 🙏❤️आज कागतिहार यमराजका दूत मानिने कागलाई पूजा गरी मीठो-मीठो परिकार खुवाइन्छ । धार्मिक विश्वास अनुसार...
19/10/2025

कागतिहारको शुभकामना 🙏❤️
आज कागतिहार यमराजका दूत मानिने कागलाई पूजा गरी मीठो-मीठो परिकार खुवाइन्छ । धार्मिक विश्वास अनुसार कागले यमराजलाई लोकका खबर पुर्‍याउँछ, त्यसैले उसले शुभ सन्देश लगोस् भन्ने कामना गर्दै कागलाई खुसी पारिन्छ । ♥️

यस सडक को अवस्था कहिले सुध्रियला ? राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्डको हरि बिजोक यात्रा 😌
17/10/2025

यस सडक को अवस्था कहिले सुध्रियला ?
राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्डको हरि बिजोक यात्रा 😌

14/10/2025

--------------जनहितमा जारी सन्देश --------------
ज्वरोलाई सामान्य रुपमा नलिऔ ।अहिलेको ज्वरो स्क्रब टाइफस ( Scrub Typhus ) पनि हुन सक्छ,स्क्रब टाइफस ( Scrub Typhus )को बेलैमा उपचार भएन भने मानिसको ज्यान जान सक्ने खतरा हुन्छ ।
डा . Arjun Magar स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख ।
video : दिप सागर भण्डारी सल्यान

एकल आमाको खरको घर एकैदिनमै पुनर्निर्माण 🏡सल्यान ।जंगलको बीचमा बस्दै आएकी ६६ वर्षीया एकल आमा अमृता परियारको खरको घर जिल्ल...
13/10/2025

एकल आमाको खरको घर एकैदिनमै पुनर्निर्माण 🏡
सल्यान ।
जंगलको बीचमा बस्दै आएकी ६६ वर्षीया एकल आमा अमृता परियारको खरको घर जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डा. हेमबहादुर केसीको सक्रियता, प्रहरी टोली र समाजसेवी स्थानीय बासिन्दाको सहयोगमा एकैदिनमै पुनर्निर्माण गरिएको छ । 🙏❤️
डा. केसीले सामाजिक उत्तरदायित्वअन्तर्गत कठिन जीवन बिताइरहेकी परियारका लागि नयाँ घर निर्माणको पहल गर्नुभएको हो । प्रहरी प्रमुखसहितका प्रहरीहरू र स्थानीय बासिन्दाले स्वैच्छिक श्रमदान र सामग्री सहयोगमार्फत घर निर्माण कार्य सम्पन्न गरेका हुन् ।
डा. केसी यसअघि पनि स्थानीय स्तरमा काठेपुल निर्माण, बाटो मर्मतलगायतका सामाजिक काममा सक्रिय रहँदै आउनु भएको छ ।
📸 तस्बिर: जिल्ला प्रहरी कार्यालय, सल्यान Dr-Hem KC Dr Hem KC

Address


Telephone

+9779749299520

Website

Alerts

Be the first to know and let us send you an email when Malneta Gallery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share