Lamki khabar

Lamki khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lamki khabar, Media/News Company, .

11/08/2025

नेपाली समाज भारत, महाराष्ट्र राज्य समितीको आयोजनामा स्वागत तथा विशेष भेटघाट कार्यक्रम सम्पन्न

07/08/2025

कर्णाली सुनचाँदी पसल
लम्कीचुहा नगरपालिका वडा न १ अछाम रोड
मीनरत्न भवन NIMB bank को पुर्व पट्टि
सम्पर्क - 9849865813/9847365000

कैलालीको लम्कीचुहा नगरपालिकाले शहरी शासकीय बजेटको कार्य सम्पादन मूल्याङ्कनमा  उत्कृष्टता हुँदै पहिलो स्थान हासिल सफल भएक...
06/08/2025

कैलालीको लम्कीचुहा नगरपालिकाले शहरी शासकीय बजेटको कार्य सम्पादन मूल्याङ्कनमा उत्कृष्टता हुँदै पहिलो स्थान हासिल सफल भएको हो । शहरी विकास मन्त्रालय अन्तर्गत नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाबाट विनियोजित बजेटको कार्य सम्पादन मूल्याङ्कनमा लम्कीचुहा नगरपालिका देशभरकै नगरहरूमा अग्रस्थानमा पर्न सफल भएको हो।
नगरपालिकाले हासिल गरेको यो उपलब्धिलाई ऐतिहासिक सफलता भन्दै नगरप्रमुख सुशिला शाहीले समर्पित रुपमा खटिएका सबै कर्मचारी, जनप्रतिनिधि, प्राविधिक तथा स्थानीयवासीप्रति आभार व्यक्त गरेकी छन्।
उनले भनिन्, "यो सफलता पारदर्शिता, उत्तरदायित्व र सामूहिक प्रतिबद्धताको प्रतिफल हो। शहरी विकास मन्त्रालय, आयोजना पदाधिकारीहरू तथा सबै सहयोगीलाई धन्यवाद दिन चाहन्छु। आगामी दिनमा अझ प्रभावकारी सेवा र समृद्धिको दिशामा अघि बढ्ने दृढता व्यक्त गर्दछु।"

05/08/2025

कैलालीको लम्कीचुहा नगरपालिकाको न्यायिक समिति मातहतका (प्रत्येक वडाका ) मेलमिलाप संयोजक चयन गरेको छ । साथै मेलमिलाप संयोजक तथा मेलमिलापकर्ताहरुको पहिचान खुल्ने पोषाक समेत प्रदान गरिएको छ ।

04/08/2025

जातीय छुवाछूत विरुद्ध को कानुन प्रभाबकारी कार्यन्वयनका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना

हार्दिक बधाई नेपाल !भारतका चोंगरेंग कोरेनलाई हराउँदै रविन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्प...
03/08/2025

हार्दिक बधाई नेपाल !
भारतका चोंगरेंग कोरेनलाई हराउँदै रविन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल भएका छन्।पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रविन्द्रलाई हार्दिक बधाई।

01/08/2025

कैलालीको लम्कीचुहामा ऐतिहासिक शैक्षिक पहल : एकै दिन चार विद्यालयको नवनिर्मित भवन उद्घाटन ,शैक्षिक पूर्वाधारमा गुणात्मक सुधार ल्याउने विश्वास

29/07/2025

रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट उत्पादित ४.७१ मेगावाट जलविद्युतको प्रधानमन्त्री केपि शर्मा ओलीबाट औपचारिक उद्घाटन

28/07/2025

तत्काल बिधुतको सम्पर्कमा नआए विद्युत पोलबाट ईन्टरनेटका सम्पुर्ण तार हटाउने सेवा प्रदायकलाई चेतावनी !
कैलालीको लम्कीचुहा नगरपालिका वडा न १ भुरुवामा रहेको बिच भुरुवा ग्रामीण बिधुत सहकारी संस्थाका अध्यक्ष बुद्धिमान जैसी(वसन्त) ले तत्काल ईन्टरनेट सेवा प्रदायकका सम्बन्धित ब्यक्तिहरु बिधुतको सम्पर्कमा नआए तीन दिन भित्र प्रक्रिया पूरा गरि बिधुत पोलबाट ईन्टरनेटका सम्पुर्ण तारहरु हटाउने चेतावनी दिनेका छन ।

27/07/2025

भुरुवा कवड हलका जस्ता पाता सुटुक्क बेचेको चाल पायपछी आक्रोसित अध्यक्ष जैशीले काटे कबर्ड हलको बिधुत लाईन

21/07/2025

कैलालीको लम्कीचुहा नगरपालिका वडा न ६ मा अनुदानको नाममा किसानको लाखौ रकम ठगी ! नागरिक उन्मुक्ति पार्टीका नेताको प्रत्येक्ष संलग्नता ।ठगिको चरफार सहितको विशेष रिपोर्ट

Address


Alerts

Be the first to know and let us send you an email when Lamki khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share