Sindhuli Times

  • Home
  • Sindhuli Times

Sindhuli Times Official Page

Email : [email protected]
Contact : +977 9800810081
Whatapp : +977 9843277126

Sindhuli Times Media Pvt. Ltd.
(1)

Website : sindhulitimes.com

Department of Communications Registration No. : 267/81/082

Important information about Sindhuli district ॥ सिन्धुली जिल्लाको बारेमा महत्त्वपूर्ण जानकारी
13/07/2025

Important information about Sindhuli district ॥ सिन्धुली जिल्लाको बारेमा महत्त्वपूर्ण जानकारी

सिन्धुली जिल्लाको बारेमा महत्त्वपूर्ण जानकारी

आज २१२ अैाँ  भानु जयन्तीको सबैमा  शुभकामना : Happy Bhanu Jayanti to all ❤️
13/07/2025

आज २१२ अैाँ भानु जयन्तीको सबैमा शुभकामना : Happy Bhanu Jayanti to all ❤️

SEE परीक्षा २०८१ मा फिक्कल  गाउँपालिकाबाट उत्कृष्ट GPA प्राप्त गर्ने विद्यार्थी र विद्यालयलाई अनेरास्ववियु फिक्कल ले सम्...
12/07/2025

SEE परीक्षा २०८१ मा फिक्कल गाउँपालिकाबाट उत्कृष्ट GPA प्राप्त गर्ने विद्यार्थी र विद्यालयलाई अनेरास्ववियु फिक्कल ले सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

भारतको गुजरातमा भएको विमान दुर्घटनाको कारण इन्धन नियन्त्रण स्विचहरु एक सेकेन्डको अन्तरमा आफै बन्द भएर दुबै इन्जिनमा इन्ध...
12/07/2025

भारतको गुजरातमा भएको विमान दुर्घटनाको कारण इन्धन नियन्त्रण स्विचहरु एक सेकेन्डको अन्तरमा आफै बन्द भएर दुबै इन्जिनमा इन्धन आपूर्ति नहुदा भएको पाइएको छ । ककपिटको अडियोमा एक पाइलटले अर्कोलाई ‘किन कटअफ गरेको’ भनेर सोध्दा ‘मैले गरेको होइन’ भन्ने जवाफ आउछ। त्यसपछि स्विचहरू पुनः सामान्य स्थितिमा फर्काइएको थियो। इन्जिन फेरि ‘स्टार्ट’ हुने क्रममा नै विमान जमिनमा खसेको थियो।

उद्यमशीलताको विकास गरौं, स्वदेशी उत्पादनलाई उपभोग गरौं ।'माया धराने' बेसार उद्योग स्थापना गर्न धरान उपमहानगरपालिका सफल भ...
12/07/2025

उद्यमशीलताको विकास गरौं, स्वदेशी उत्पादनलाई उपभोग गरौं ।
'माया धराने' बेसार उद्योग स्थापना गर्न धरान उपमहानगरपालिका सफल भएको छ।
Pic - Social Media


12/07/2025

आान्तरीक लेखा संयोजक सिद्ध ज्योति शिक्षा क्याम्पस । केशव प्रसाद अधिकारी संग गरिएको कुराकानी कार्यक्रम : शिद्वबाबा टक्स् (Siddhababa Talks) शिद्वबाबा प्लस टु म्यानेजमेन्टको साप्ताहि शैक्षिक संवाद कार्यक्रम : शिद्वबाबा टक्स् (Siddhababa Talks) Episode -20

Full Video Link-https://youtu.be/lJZwV8X1Eh0

Siddhababa +2 Management/Sindhuli Gurukul College

सिन्धुलीको फिक्कल गाउँपालिका भित्रका केही पर्यटकीय गन्तव्यक रमणीय ठाउँहरु fans
12/07/2025

सिन्धुलीको फिक्कल गाउँपालिका भित्रका केही पर्यटकीय गन्तव्यक रमणीय ठाउँहरु
fans

नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले पराजित गरेको छ ।
11/07/2025

नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले पराजित गरेको छ ।

बादलुको घुम्टोभित्र सिन्धुलीको फिक्कल गाउँपालिका, फिक्कल अस्पताल र भ्यूटावर तस्वीर : प्रदीपराज वन्त / रासस fans
11/07/2025

बादलुको घुम्टोभित्र सिन्धुलीको फिक्कल गाउँपालिका, फिक्कल अस्पताल र भ्यूटावर
तस्वीर : प्रदीपराज वन्त / रासस
fans

दुखद खबर दार्चुला जिल्लाकाे महाकाली नगरपालिका ठ्ण्या काठाभिर बाट घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ ।फोटो ...
11/07/2025

दुखद खबर
दार्चुला जिल्लाकाे महाकाली नगरपालिका ठ्ण्या काठाभिर बाट घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ ।
फोटो - RJ Uddab Singh Dhami


11/07/2025

काठमाडौं महानगर कार्यपालिकाको ४० औँ नगर कार्यपालिका बैठक बैठक १ मिनेटमै समापन भएको छ भने मेयर बालेन शाहले आइतबार दिउँसो २ बजेका लागि नगरसभा बोलाउनु भएको छ ।

Address


Alerts

Be the first to know and let us send you an email when Sindhuli Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sindhuli Times:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share