
18/07/2025
सूचना
भोलि मिति २०८२/०४/०३ गते शनिबारको दिन पशुहाट र पाडाजुंगी ११ के.भी. फिडर बन्द रहने
एसियन हाईवेको Right of way भित्र नयाँ ११ के.भि . लाइन निर्माण,पुरानो विद्युतीय संरचना हटाउन कार्यको लागि मिति २०८२/०४ /०३ गते शनिबार को दिन बिहान ७ :०० बजे देखि दिउसो १२ :०० बजे सम्म ११ के.भि. पशुहाट र पाडाजुंगी फिडर बाट वितरण गरिएका बिद्युत सप्लाई अबरुद्ध रहने ब्यहोरा जानकारीको लागि अनुरोध छ ।
नोट : तोकिएको समय भन्दा काम अगाडी सकिएमा सोही अनुसार लाइन चालु हुने ब्यहोरा समेत जानकारी गराईन्छ ।
:- ने.वि.प्रा. दमक बितरण केन्द्र।