Routine Of Dang

  • Home
  • Routine Of Dang

Routine Of Dang We deliver authentic information, essential updates, entertaining posts, photographs, quotes, memes.

04/04/2025

Just In: नेपालको पश्चिमी भागमा भूकम्पको धक्का महसुस भएको छ।

तपाईंले महसुस गर्नुभयो ?

02/04/2025

Just In: दाङको घोराहीमा तीन जनालाई चोरीको आरोपमा पक्राउ गरिएको छ।

PS: दुई जनाले सुनचाँदीका गहना र एक जनाले नगद चोरी गरेका थिए।

02/04/2025

Sad News: मंगलबार बेलुका तुलसीपुर उपमहानगरपालिका-03, बल्लेमा खरले छाएको कच्ची घरगोठमा आगलागी हुँदा करीब 2 लाख 80 हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागीका कारण एक गोरु मरेको छ, दुई गोरु र चार गाई घाइते भएका छन्, र घरमा रहेका अन्नपात र लत्ताकपडा पूर्ण रूपमा नष्ट भएका छन्। कुनै मानवीय क्षति भने नभएको छ र घटनाबारे अनुसन्धान जारी छ।

 : Good Morning Lumbini Province from Pandeswor Mahadev Mandir Dharapani , Dang.😍Photo Cr : James Pachhai
02/04/2025

: Good Morning Lumbini Province from Pandeswor Mahadev Mandir Dharapani , Dang.😍

Photo Cr : James Pachhai

27/03/2025
 : Good morning Lumbini Province from Ram Janaki Mandir located at Koilabas, Dang.😍❤Photo: Kuldip Neupane
26/03/2025

: Good morning Lumbini Province from Ram Janaki Mandir located at Koilabas, Dang.😍❤

Photo: Kuldip Neupane

25/03/2025

दाङको तुलसीपुर स्थित बिरेन्द्र चोकमा दलाल केपी ओली सरकार मुर्दाबाद कुलमान घिसिङ जिन्दाबाद भन्दै YCL नेपाल नगर समितिले प्रधानमन्त्री केपी शर्मा वलीको पुत्ला दहन गरेको छ।

Video: H.R. Magar

दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाइ उद्योगमा लागेको आगो करिब ४० घण्टापछि नियन्त्रणमा आएको छ।
25/03/2025

दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाइ उद्योगमा लागेको आगो करिब ४० घण्टापछि नियन्त्रणमा आएको छ।

25/03/2025

Great Work: दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ८ को कार्यालयले घोराही-०९ मा आगोलागीका कारण पूर्णरुपमा ध्वस्त भएको साङ्ग्रिला प्लाई उद्योगलाई राहत स्वरुप दुई (२) लाख क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।

More Details in Comment.

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Dang:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share