Chaukune Surkhet Gallery

  • Home
  • Chaukune Surkhet Gallery

Chaukune Surkhet Gallery We are officially news media under the name Chaukune Gallery Pvt Ltd ||

२०५४ सालमा गुटु गा.वि. स को अध्यक्ष मा नेकपा एमालेबाट निर्वाचित काँशीराम देवकोटा  दुःखद निदनको खबरले धेरै दुःखी बनाएको छ...
25/10/2025

२०५४ सालमा गुटु गा.वि. स को अध्यक्ष मा नेकपा एमालेबाट निर्वाचित काँशीराम देवकोटा दुःखद निदनको खबरले धेरै दुःखी बनाएको छ। तपाईंको आत्माले शान्ति पाओस । शोकसन्तप्त परिवार जनमा धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुन। मृत आत्मनको चीर शान्तिको कामना सहिद भावपूर्ण श्रद्धाञ्जली ।

23/10/2025

Wish You a Happy Bhai Tika Everyone ❤️💫
दिदी बहिनी को आशीर्वाद ले सबै दाजु भाइको रक्षा गरून् ❤️

चौकुने गाउँपालिका वडा न ०७ निवासी बाजे  नमराज धमालाको  कान्छो  छोरा काकु  भुवन धमाला मिति २०८२/०७/०३ गते घाटगाउँ  भुवा ज...
22/10/2025

चौकुने गाउँपालिका वडा न ०७ निवासी बाजे नमराज धमालाको कान्छो छोरा काकु भुवन धमाला मिति २०८२/०७/०३ गते घाटगाउँ भुवा जात्रा हेर्न गएको र हाल सम्म पनि घर नफर्केको ले फेला पार्नुहुनेले तलदिएको नम्बरहरु वा नजिकको प्रहरी चौकिमा सम्पर्क गरिदिन तथा खोजि कार्यमा सहयोग गरिदिनका लागि विनम्र अनुरोध गर्दछु।
सम्पर्क न:- 9868062854
वडा अध्यक्ष :-9858039060
घाट्गाउँ चौकि:-9858071022,9848162514
अथवा :-9848292566

15/10/2025
09/10/2025

म डराएर भाग्दिन : केपि ओलि 🏃‍♂️

09/10/2025

गृहमन्त्री मर्द हुन् कि नामर्द ?साह्रै हेप्यो त हत्याराले 🤐

02/10/2025

बर्खे दैसैं चौकुने

सुर्खेत । चौकुने गाउँपालिका–६ श्री नवाडी सामुदायिक वन अर्न्तगत झ्यालेकाँडाको जङ्गलभित्र अनौठो स्वरूप भएको सर्प देखिएको छ...
22/09/2025

सुर्खेत । चौकुने गाउँपालिका–६ श्री नवाडी सामुदायिक वन अर्न्तगत झ्यालेकाँडाको जङ्गलभित्र अनौठो स्वरूप भएको सर्प देखिएको छ।

शपथलगत्तै कुलमान पुगे मृतकका आफन्त भेट्न त्रिवि शिक्षण अस्पताल तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर
15/09/2025

शपथलगत्तै कुलमान पुगे मृतकका आफन्त भेट्न त्रिवि शिक्षण अस्पताल

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

प्रधानमन्त्री कार्कीका ५ निर्णय१. जेन-जी आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा२. मृतकका परिवारलाई १० लाख दिने३. घाइतेहरुको...
14/09/2025

प्रधानमन्त्री कार्कीका ५ निर्णय

१. जेन-जी आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा

२. मृतकका परिवारलाई १० लाख दिने

३. घाइतेहरुको सरकारले उपचार गर्ने

४. शव लैजाने तथा अन्त्येष्टिको खर्च दिने

५. अपाङ्गता भए सुविधा उपलब्ध गराउने

Address


Alerts

Be the first to know and let us send you an email when Chaukune Surkhet Gallery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chaukune Surkhet Gallery:

  • Want your business to be the top-listed Media Company?

Share