Friendship Khabar

  • Home
  • Friendship Khabar

Friendship Khabar friendship online khabar is Independent news magazine Powered by Baiteshwor Media PVT. LTD. It publish local, national and international news media.

जिरी नपामा एउटै भालुबाट लगातर दुई जना मानिसलाई आक्रमण
19/09/2025

जिरी नपामा एउटै भालुबाट लगातर दुई जना मानिसलाई आक्रमण

तेन्जिङ शेर्पाअसाेज-३, जिरी दाेलखादोलखा जिल्ला जिरी नगरपालिका वडा नम्बर ८ मा दुई दिनको फरकमा दुई जना मानिसलाई आक.....

18/09/2025

के भन्छन अस्पतालबाट जेन_जी घाइते

राष्ट्रिय सभा सदस्य घनश्याम रिजाल संग जेन-जी आन्दोलनका घाइते रुकुम पश्चिमका बिजय अधिकारी

सांसद रिजाल दोलखाली घाइतेको अवस्था बुझ्न अस्पतालमाबाकी समाचारमा https://friendshipkhabar.com/1000-48/
18/09/2025

सांसद रिजाल दोलखाली घाइतेको अवस्था बुझ्न अस्पतालमा
बाकी समाचारमा https://friendshipkhabar.com/1000-48/

18/09/2025

सांसद रिजाल अस्पतालमा,घाइतेहरु भन्छन तपाईंहरु संग भेट भयो खुसी छौ

राष्ट्रिय सभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य घनश्याम रिजाल जेन जी आन्दोलनमा घाइते भइ अस्पतालमा उपचाररत रहेका संग भेटघाटमा पुग्नुभएको छ।सांसद रिजालले बिरामी तथा परिवारजनसँग स्वास्थ्य लाभको कामना गर्दै, बिरामीको स्वास्थ्य अवस्था बारे जानकारी लिँदै र परिवारसँग यो दुःखमा आफ्नो तर्फबाट गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

जेन–जी आन्दोलनमा घाइते दोलखाको वैतेश्वर–१ का राजु तामाङ,शैलुङका अनिल तामाङ ट्रमा सेन्टरमा तथा वैतेश्वर–१ का बाबुलाल तामाङ केएमसी अस्पतालमा उपचाररत हुनुहुन्छ।तिनैजना खतरा मुक्त भएको अस्पतालले जानकारी दिएको छ।

सांसद घनश्याम रिजाल सहित नेकपा एकीकृत समाजवादीका हरिहर कार्की,विकल श्रेष्ठ,निशान कार्की,गोपाल दहाल लगायतका नेताहरू अस्पताल पुगेका हुन।

16/09/2025

सांसद रिजाल अभिषेकको अन्त्यष्टीमा सहभागी
जेन-जी बिद्रोहको क्रममा गोलि लागि मृत्युु भएका दोलखा जिल्ला शैलुङ गाउपलिका -०४ निगाले का शहीद अभिषेक चौलागाईंको अन्त्यष्टी कार्यक्रममा परिवाका सदस्यहरु संग सहभागि भएर मृतकको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै राष्ट्रिय सभाका सांसद,तथा नेकपा (एकीकृत समाजबादी)का केन्द्रिय सदस्य घनश्याम रिजाल

दोलखा जिल्लामा लगाइएको कर्फ्यु आदेश र निषेधाज्ञा हटाइएको जानकारी
13/09/2025

दोलखा जिल्लामा लगाइएको कर्फ्यु आदेश र निषेधाज्ञा हटाइएको जानकारी

प्रेस सेन्टर नेपालको प्रेस विज्ञप्ति
11/09/2025

प्रेस सेन्टर नेपालको प्रेस विज्ञप्ति

राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको सार्वजनिक अपिल
11/09/2025

राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको सार्वजनिक अपिल

नेपाली काङ्ग्रेसको अपिल
11/09/2025

नेपाली काङ्ग्रेसको अपिल

नेकपा एमालेको वक्तव्य
11/09/2025

नेकपा एमालेको वक्तव्य

Address


Alerts

Be the first to know and let us send you an email when Friendship Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Friendship Khabar:

  • Want your business to be the top-listed Media Company?

Share