Fastest News Nepal-FNN सुदूरपश्चिम अप्डेट

  • Home
  • Fastest News Nepal-FNN सुदूरपश्चिम अप्डेट

Fastest News Nepal-FNN सुदूरपश्चिम अप्डेट We are an officially registered news media under the name Fastest News Nepal Pvt. Ltd (Company Act, 2063), Department Of Information Reg.No 2451/077-078.

We deliver authentic information, essential updates, entertaining posts, Photographs. Fastest News Nepal is an independent, lay-run news website that offers accurate, credible and insightful coverage of national and international issues that influence Nepalese people in the segment of religion, politics, society, culture, sports, technology, business etc.

जाजरकोटको नलगाढ नगरपालिकाको एकै वडामा २० जनाको मृत्यु भएको छ । नलगाढ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष धन बहादुर महरले ...
03/11/2023

जाजरकोटको नलगाढ नगरपालिकाको एकै वडामा २० जनाको मृत्यु भएको छ । नलगाढ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष धन बहादुर महरले जानकारी दिएका छन ।
#भुकम्पजाजरकोट

पश्चिम नेपालको कर्णाली प्रदेशस्थित जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः४७ बजे ६.४ म्याग्निच्युडको भुइँचालो ग...
03/11/2023

पश्चिम नेपालको कर्णाली प्रदेशस्थित जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः४७ बजे ६.४ म्याग्निच्युडको भुइँचालो गयो।

भुइँचालोले रूकुम र जाजरकोटमा अहिलेसम्म कम्तिमा ३५ जनाको ज्यान गएको पुष्टि भएको छ। रूकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने रूकुमकै सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ। त्यस्तै, जाजरकोटको भेरी नगरपालिकामा ९ जना र कुशे गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ।

भुइँचालोको धक्का काठमाडौंदेखि भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो। आधा रातमा गएको भुइँचालोले पश्चिम नेपालका धेरै ठाउँमा मान्छेहरू घरबाट निस्केर बाहिर जम्मा भएका थिए।

बधाइ छ् , समग्र कृकेट टिम लाइ🇳🇵
03/11/2023

बधाइ छ् , समग्र कृकेट टिम लाइ🇳🇵

नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभा पूर्व अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको हृदयघातका कारण त्रिवि शिक्षण अस्पत...
11/09/2023

नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभा पूर्व अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको एमाले नेता खिमलाल भट्टराईले जानकारी दिएका छन ।

29/05/2022

Breaking News :
पोखराबाट मुस्ताङको जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन,
९ बजेर ५५ मिनेटमा उडेको विमान सञ्चार सम्पर्कबाट विच्छेद,
लेतेमाथिको पहाडमा विमान दुर्घटना भएको स्थानीयद्वारा जानकारी ,
विमानमा चालक दलका ३ सदस्य र १९ यात्रु सवार,
विमानमा क्याप्टेन प्रभाकर घिमिरे, फस्ट अफिसर उत्सव पोखरेल
र एयर होस्टेज किस्मी थापा रहेको जानकारी ,
विमानमा भैवबी बाण्डेकर, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजन गोले,
मिक ग्रयाट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रविना श्रेष्ठ,
रस्मि श्रेष्ठ, प्रकाश सुनुवार, रोजिना श्रेष्ठ, मकरबहादुर तामाङ,
राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ,
अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, रितिका त्रिपाठी र युवी विल्नर सवार
विमानको खोजीका लागि हेलिकोप्टर परिचालन ।
फाइल तस्वीर-

27/04/2022

काठमाडौं - सरकारले जेठ १ गते शनिबार र आइतबार बिदा दिने भएको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको यो निर्णयका बारेमा जानकारी गराएका हुन् ।

“हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागु हुनेगरी बिहान ९ः३० देखि साँझ ५ः३० सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार सातामा २ दिन सार्वजनिक बिदा दिने,” निर्णयमा भनिएको छ ।

Address


Alerts

Be the first to know and let us send you an email when Fastest News Nepal-FNN सुदूरपश्चिम अप्डेट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fastest News Nepal-FNN सुदूरपश्चिम अप्डेट:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share