Update Damak

Update Damak News update

01/11/2025

ब्रेकिङ्: अमेरिका विरुद्ध नेपाल ४ विकेटले पराजित भएको छ ।

झापा क्षेत्र नं.–५ का जेनजी युवाहरुले संयुक्त रुपमा सामाजिक सञ्जालमार्फत नागरिक वक्तव्य सार्वजनिक गरेका छन्।जेनजी आन्दोल...
01/11/2025

झापा क्षेत्र नं.–५ का जेनजी युवाहरुले संयुक्त रुपमा सामाजिक सञ्जालमार्फत नागरिक वक्तव्य सार्वजनिक गरेका छन्।

जेनजी आन्दोलनपछि पनि राजनीतिक दलहरू पुरानै शैली र नेतृत्वसहित पुनः जनताको घरदैलो कार्यक्रममा होमिन थालेका भन्दै सम्पूर्ण मतदाता र नागरिकलाई सचेत गराउने उद्देश्यले उक्त वक्तव्य जारी गरिएको हो।

वक्तव्यमा वर्तमान परिस्थितिलाई अत्यन्त संवेदनशील र गम्भीरताका साथ लिँदै परिवर्तन पक्षधर मतदाता, युवा, नागरिक तथा वैकल्पिक शक्ति समर्थकहरूलाई गोलबद्ध भई आफ्नो जिम्मेवारी पूरा गर्न आह्वान गरिएको उल्लेख छ।

आज हरिबोधिनी एकादशी अर्थात् तुलसी विवाहको पवित्र दिन 🌸शुभ तुलसी विवाहको हार्दिक मंगलकामना! 💫
01/11/2025

आज हरिबोधिनी एकादशी अर्थात् तुलसी विवाहको पवित्र दिन 🌸शुभ तुलसी विवाहको हार्दिक मंगलकामना! 💫

जय पाथीभरा माता❤️❤️
01/11/2025

जय पाथीभरा माता❤️❤️

31/10/2025

बालेनलाई म छोरो भन्छु, उसले चाहिँ मलाई दिदी भन्छ ।- प्रधानमन्त्री सुशिला कार्की

31/10/2025

दमक लगायत आसपासको क्षेत्रमा हिजो देखि निरन्तर वर्षा भइरहेको छ।

के तपाईलाई थाहा छ 😉नेपाल प्रिमियर लिग‌को दोस्रो संस्करणका लागि विराटनगर किङ्ग (Biratanagar Kings)ले साउथ अफ्रिकाका खेलाड...
31/10/2025

के तपाईलाई थाहा छ 😉
नेपाल प्रिमियर लिग‌को दोस्रो संस्करणका लागि विराटनगर किङ्ग (Biratanagar Kings)ले साउथ अफ्रिकाका खेलाडी Faf du Plessis लाई अनुबन्ध गरेको कुरा ...

राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा झापाका हरि खड्का नियुक्त भएका छन्
31/10/2025

राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा झापाका हरि खड्का नियुक्त भएका छन्

कांग्रेस नेता मोहम्मद अफताव आलमको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको छ। दुबै मिर्गौला फेल भएपछि उनलाई कृत्रिम स्वासप...
31/10/2025

कांग्रेस नेता मोहम्मद अफताव आलमको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको छ। दुबै मिर्गौला फेल भएपछि उनलाई कृत्रिम स्वासप्रश्वास दिएर भेन्टिलेटरमा राखिएको छ। तिहारअघि देखि आईसीयूमा रहेका आलमको अवस्था सुधार नआएको अस्पताल श्रोतले जनाएको छ। आलमलाई कारागारबाट छुटेको केही दिनमै म'स्तिष्कघा'त भएको थियो। माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएका उनी फेरि मिर्गौलाको स'मस्या देखिएपछि दसैंअगाडि केएमसी अस्पतालमा भर्ना भएका थिए। तर अवस्था झन् बिग्रँदै गएपछि अहिले उनको स्वास्थ्य चिन्ताजनक बनेको अस्पताल स्रोतले जनाएको छ।

Gud Mrng from Ramite Bajar❤️✅
31/10/2025

Gud Mrng from Ramite Bajar❤️✅

बालिका फेला परेको सुचना !!आफ्नो नाम बिनिता गौतम घर बिरिङ पारी आदर्श टोल बताउने महिला भद्रपुर झापा चौकमा भेटिएको र वडा प्...
30/10/2025

बालिका फेला परेको सुचना !!
आफ्नो नाम बिनिता गौतम घर बिरिङ पारी आदर्श टोल बताउने महिला भद्रपुर झापा चौकमा भेटिएको र वडा प्रहरी कार्यालय भद्रपुरमा सम्पर्क गरी जिम्मा लगाईएको छ! वहाँको आफन्त परिवार चिन्नु भएमा वडा प्रहरी कार्यालय भद्रपुरमा जानकारी लिन हुन अनुरोध गरिन्छ ।

सम्पर्क - 9852678099

तीन महिनामा मात्रै ४३ करोड बढीको फेस क्रिम आयात, आँखा र ओठ शृङ्गारमा झण्डै २२ करोड विदेशियो
30/10/2025

तीन महिनामा मात्रै ४३ करोड बढीको फेस क्रिम आयात, आँखा र ओठ शृङ्गारमा झण्डै २२ करोड विदेशियो

Address


Telephone

+9779814939390

Website

Alerts

Be the first to know and let us send you an email when Update Damak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share