Nepalvani

Nepalvani ताजा समाचारको लागि नेपालवाणी, नेपालव?

पेट्रोलियम पदार्थको भाउ घट्यो -पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टीतेलमा -१ रुपैयाँ ।
15/07/2025

पेट्रोलियम पदार्थको भाउ घट्यो -पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टीतेलमा -१ रुपैयाँ ।

कमला सिंचाइले ल्यायो नयाँ तालिका सार्वजनिक गरेकाे छ।
14/07/2025

कमला सिंचाइले ल्यायो नयाँ तालिका सार्वजनिक गरेकाे छ।

कमला सिंचाइले ल्यायो नयाँ तालिका सार्वजनिक गरेको छ।
14/07/2025

कमला सिंचाइले ल्यायो नयाँ तालिका सार्वजनिक गरेको छ।

14/07/2025

‘सावन जाै रहे निरभ्र गगन,खेत सुखाय मरे जनमन !’ महोत्तरी, ३० असार । मधेशको प्राचीन मिथिलाक्षेत्रमा अहिलेपनि खेतीपा....

असार २०८२ ३/३०गतेविदेह नगरपालिका वडा नं. १ स्थित ठाढि झिझा  गाउँमा यो वर्ष वर्षा नहुनु र पानीको मुहान सुक्नुले गम्भीर खा...
14/07/2025

असार २०८२ ३/३०गते
विदेह नगरपालिका वडा नं. १ स्थित ठाढि झिझा गाउँमा यो वर्ष वर्षा नहुनु र पानीको मुहान सुक्नुले गम्भीर खानेपानी संकट उत्पन्न भएको छ। करिब २५० घरधुरी प्रभावित भएको वडाध्यक्ष सञ्जय पाण्डेयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

सूचना अनुसार, स्थानीय ट्युवेलबाट पानी नआउने (सुक्केको) अवस्था सिर्जना भएपछि वडाबासीहरूलाई समस्या थप चर्किएको छ। यस्तो अवस्थामा, वडाकार्यालयले वडाका सम्पूर्ण कृषकहरूलाई खेत सिँचाइका लागि हाल प्रयोग हुँदै आएका मोटर, बोरिङ तथा डिजेल पम्पजस्ता उपकरणमार्फत पानी तान्नतत्काल रोक लगाएको छ।वडाध्यक्ष पाण्डेयले हस्ताक्षरित सूचनामा भनिएको छ, “खानेपानीको समस्या झन गम्भीर बन्ने देखिएकोले यस्ता सिँचाइ उपकरण प्रयोग नगर्न हार्दिक अनुरोध गरिन्छ।”

स्थानीय ट्युवेल सुकिसकेकाले खेतीबाली सिँचाइभन्दा पहिले आम जनताको पिउन पानीको आवश्यकता प्राथमिक भएको वडाका स्रोतले जनाएका छन्। यस सूचना मार्फत वडावासीहरूलाई तत्काल सिँचाइ कार्य नगर्न अनुरोध गरिएको छ ।

https://nepalvani.com/2025/07/14/33918/
14/07/2025

https://nepalvani.com/2025/07/14/33918/

रामईश्वर ठाकुर, बर्दिबास, २९ असार । मधेशको उदीयमान नगर बर्दिबासमा आदिकवि भानुभक्त आचार्यको सम्झनामा रचना वाचन गर...

जनकपुरधाम । मधेश सरकारले ल्याएको आर्थिक वर्ष २०८२/०८३ को बजेटमा देखिएका त्रुटि सच्याउन बनेको कार्यदलप्रति आपत्ति जनाउँदै...
12/07/2025

जनकपुरधाम । मधेश सरकारले ल्याएको आर्थिक वर्ष २०८२/०८३ को बजेटमा देखिएका त्रुटि सच्याउन बनेको कार्यदलप्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलहरुले आज छैठौं दिन पनि प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् ।

सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै प्रतिपक्षी दलका सांसदहरुले विरोध जनाउँदै संसद अवरुद्ध पारेका हुन् ।

नेकपा माओवादी केन्द्रका सांसद युवराज भट्टराईले बजेटमा बिचौलियाको प्रवेश भएको विषयमा छानबिन गर्न वा भएको त्रुटिसच्याउन बनाइएको कार्यदलमा मन्त्रीलाई राखेकोमा आपत्ति जनाए । उनले कार्यदलबाट मन्त्रीको नाम नहटाएसम्म संसद चल्न नदिने जानकारी गराए ।निरन्तर संसद बैठक अवरुद्ध पारेपछि सत्तारुढ दल र प्रतिपक्षी दलहरुबीच कार्यदल गठन गर्ने सहमति भएको थियो ।

मुख्यमन्त्री सतिशकुमार सिंहको आग्रहमा सभामुख मण्डलले आफ्नो संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए, तर उक्त कार्यदलमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई पनि राखिएपछि विवाद भएको हो ।

प्रदेशसभा बैठकमा आज पनि प्रतिपक्षी दलले अवरोध गरेपछि सभामुख मण्डलले कार्यदलको संयोजकमा नबस्ने घोषणा गरे । उनले बजेटको त्रुटि सच्याउन समयसमेत नरहेकाले आफू कार्यदलको संयोजक नबस्ने स्पष्ट पारे ।सभामुख मण्डलले बजेटको विषयको विवाद छलफलकै माध्यमबाट टुंग्याउन प्रतिपक्षी दलहरुलाई आग्रह गरे, तर प्रतिपक्षी दलहरुले नमानेपछि उनले विनियोजन विधेयकमाथिको छलफल अगाडि बढाउन प्रयास गर्दा पनि सम्भव भएन । त्यसपछि उनले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

https://nepalvani.com/2025/07/11/33901/
11/07/2025

https://nepalvani.com/2025/07/11/33901/

काठमाडौं । बालुवाटारबाट नेपाल विद्यार्थी संघ नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री निवास बा....

https://nepalvani.com/2025/07/11/33898/
11/07/2025

https://nepalvani.com/2025/07/11/33898/

हैदाराबाद, २७ असार । भारतको प्रवर्तन निर्देशनालय (ईडीं) ले बिहीबार २९ सेलिब्रेटीविरुद्ध मुद्दा दर्ता गरेको छ। यस.....

09/07/2025

महोत्तरी: जलेश्वरको घटना

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग
09/07/2025

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

काठमाडौं, २५ असार । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले महोत्तरीको भौतिक पूर्वाधार कार्.....

09/07/2025

काठमाडौं – अफगानिस्तानमा महिलामाथि दमन गरेको भन्दै तालिवानका दुई नेताको विरुद्धमा अन्तर्राष्ट्रिय अपराध अदाल.....

Address


Telephone

+9779844445712

Website

Alerts

Be the first to know and let us send you an email when Nepalvani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalvani:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share

Nepalvani

हरपल र ताजा समाचारको लागि नेपालवाणी डटकम अनलाईन न्युज पोर्टल#नेपालवाणी

www.nepalvani.com