Routine Of Gaushala Banda

Routine Of Gaushala Banda Hello Namaste �Join Our Official Page For Fun & Entertainment And News Also....Please connect the

महोत्तरीको गौशालामा जेन -जी पुस्ता द्वारा आन्दोलन गौशाला नगरपालिकामा तोड फोड
09/09/2025

महोत्तरीको गौशालामा जेन -जी पुस्ता द्वारा आन्दोलन गौशाला नगरपालिकामा तोड फोड

सिंहदरबारमा महत्वपूर्ण डाटा सेन्टर र कागजात छ। केही नगर्नुहोला! 🙏
09/09/2025

सिंहदरबारमा महत्वपूर्ण डाटा सेन्टर र कागजात छ। केही नगर्नुहोला! 🙏

20/06/2025
महोत्तरीको गौशाला–सम्सी सडक खण्डबाट स्रोत नखुलेको ८ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सम्सी गाउँ...
20/05/2025

महोत्तरीको गौशाला–सम्सी सडक खण्डबाट स्रोत नखुलेको ८ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सम्सी गाउँपालिका–७ का २५ वर्षीय रवि साह र भारतको सीतामढीका २० वर्षीय रितेश साह रहेका छन्। रितेशको शरीरबाट ८ लाख रुपैयाँ (हजार दरका ८०० नोट) फेला परेको हो। उनीहरूलाई हुण्डी कारोबार मुद्दामा ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

05/01/2025

कुकुर चोरी भएको सूचना 🐕

महोत्तरीको गौशाला तरकारी बजार बाट मिति २०८१/०९/२० गते शनिवार दिउँसो ३ बजे देखि ५ बजेको बीचमा खैरे नाम भिडियोमा भएको कुकुर दुई जना अप्रचित व्यक्तिले मोटरसाईलमा राखेर ढल्केवर तिर लिएर गएको जानकारी गराएको छ।कसैले देख्नु वा भेट्नु हुनेले हामीलाई सम्पर्क गर्नुहोला। ९८६०३७५१०२ कसैले लग्नु भएको छ भने फिर्ता गर्नु होला। पुच्छर र घाँटीमा सेतो रङ भएको।

छट पर्व को आज मुख्य  दिन "सजिया घाट"जाने तयारी माजय छठि मैया Photo:- Ujjwal Shrestha
07/11/2024

छट पर्व को आज मुख्य दिन "सजिया घाट"
जाने तयारी मा
जय छठि मैया

Photo:- Ujjwal Shrestha

जय-जयकारसहित नवदुर्गाको मूर्ति विसर्जन, लाखौं श्रद्धालुभक्तजनको भीडकोजाग्रत पूर्णिमाको दिन नव दुर्गा भवानीको मूर्तिलाई म...
17/10/2024

जय-जयकारसहित नवदुर्गाको मूर्ति विसर्जन, लाखौं श्रद्धालुभक्तजनको भीड

कोजाग्रत पूर्णिमाको दिन नव दुर्गा भवानीको मूर्तिलाई महोत्तरीको गौशाला बसीले बिहीवार धुमधामका साथ बिसर्जन गरेका छन्।

उनीहरुले जयजयकारको नारासहित हर्षोल्लासका साथ देवी दूर्गाको बिसर्जन गरेका हुन। यसका साथै सडकमा दुर्गा भवानीको गीतमा तरवार लिएर नाँचगान गरेका थिए।

अन्य ठाउँमा विजया दसमीको दिन दुर्गा विसर्जन भएपनि गौशालामा भने प्रत्येक वर्ष झै यस वर्ष पनि कोजाग्रत पुर्णिामाको दिन माता दुर्गाको प्रतिमा विसर्जन गरिएको छ।

तस्बिर:उज्वल श्रेष्ठ

काठमाडौँको कुलेश्वरमा डुबानमा परेको क्षेत्रबाट फसेकाहरुको उद्धार गर्ने क्रममा एक बच्चा । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
28/09/2024

काठमाडौँको कुलेश्वरमा डुबानमा परेको क्षेत्रबाट फसेकाहरुको उद्धार गर्ने क्रममा एक बच्चा ।

तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी

नख्खु खोलाले बगाएका ४ मध्ये २ जनालाई खोलामै हाम फालेर बचाउने व्यक्ति उहाँ चनिक तामाङ हुनुहुन्छ जो अहिले पेन्टिङ गर्ने का...
28/09/2024

नख्खु खोलाले बगाएका ४ मध्ये २ जनालाई खोलामै हाम फालेर बचाउने व्यक्ति उहाँ चनिक तामाङ हुनुहुन्छ जो अहिले पेन्टिङ गर्ने काम गर्दै आउनु भएको छ। Man with Golden Heart !❤️

अस्तिदेखि लगातार परेको पानीले देशभर धेरैजना व्यक्तिहरू बाढी र डुबानमा परेको हुँदा भगवान पशुपतिनाथले सबैजनालाई उक्त प्राक...
28/09/2024

अस्तिदेखि लगातार परेको पानीले देशभर धेरैजना व्यक्तिहरू बाढी र डुबानमा परेको हुँदा भगवान पशुपतिनाथले सबैजनालाई उक्त प्राकृतिक विपत्तिसँग लड्ने शक्ति प्रदान गरुन्। ❤️🙏

Pic : Aarahabman DS Joshi

गणेश चतुर्थीको हार्दिक मंगलमय शुभकामना ❣️🙏 लेले ,मनकामना Pic. Aarahabman DS Joshi
07/09/2024

गणेश चतुर्थीको हार्दिक मंगलमय शुभकामना ❣️🙏 लेले ,मनकामना

Pic. Aarahabman DS Joshi

Address

Gaushala Mahottari
Kathmandu
07

Alerts

Be the first to know and let us send you an email when Routine Of Gaushala Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Our voice|| Youth voice ||

The Youth voice Our nation