निजगढ १२ रामथलीका नाम धनराज लुङ्बा नाम गरेको ५३ बर्षको मानिस धादिङ झ्यापरे खोलाबाट घर जाने भनेर निस्केको अहिले सम्म घरमा सम्पर्क नभएपछि परिवारले खोजि गरेका छन् । उहाँले कालो कलर टिसर्ट लगाएको सोही कलर पाईट लगाएका छन् र बोली आपङ्गा बोल्न सक्ने क्षमता नभएको मानिस । तपाईं कसैले कतै देख्नु भयो भने नजिकै इलाका प्रहरी कार्यालय साथै उहाँको परिवारको सम्पर्क नम्बर 9855089490/9811181035 मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।
27/02/2024
केहि महत्त्वपूर्ण कागजातसहित हराएको सुचना!!!
जिल्ला मकवानपुर मनहरी-६ नयाँवस्ती घर भइ हाल हेटौंडा उपमहानगरपालिका वडा नं.२ सङ्गम चोक नजिकै डेरा लिई बस्दै आएको डिल वहादुर तामाङ्गको आफ्नै कोठाबाट यहि मिति २०८० फाल्गुन १३ गते साँझ ०७:०० बजे महत्त्वपूर्ण कागजात सहित नगद रुपैयाँ हराएको हुँदा फेला पार्नु हुने महानुभावहरुले नजिकैको प्रहरी कार्यालयमा तथा ९८६९५५०४९९ मा सम्पर्क गरिदिनु हार्दिक अनुरोध गरिन्छ ।
नोट-फेला पारी उक्त कागजात सामग्री बुझाउनुहुने जो कोहि महानुभावहरुलाई सम्मान र पुरस्कार स्वरुप केहीकेहि नगदको उचित व्यवस्था गरिएको छ ।
28/09/2023
डम्बरपुरमा पुरुष खुल्ला नकाउट फुटबल प्रतियोगिता सञ्चालन हुने
उमेश घलन/बारा । बारा जिलाको उत्तरी भेग निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरमा पुरुष खुल्ला नकाउट फुटबल प्रतियोग...
23/09/2023
भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धि कार्यशाला गोष्ठीमा आफ्नो धरण व्यक्त गर्दे माओवादी केन्द्र नेता बेनि बहादुर मोक्तान
23/09/2023
भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धि कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) निजगढ नगर अध्यक्ष संतोष दंगाल
23/09/2023
भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धि कार्यशाला गोष्ठीमा भुमिहिनको बारेमा प्रकाश गर्दै भुमी आयोग विज्ञ सदस्य केदार गौतम
23/09/2023
भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न
Be the first to know and let us send you an email when Nijgadh Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.