15/07/2025
साना किसान कृषि सहकारी संस्था लिमिटेड सिमराले आफ्नो दशौं स्थापना दिवस केक काटेर भव्यताको साथमा सम्पन्न गरेको छ भने संस्थाले आफ्नो गतिविधिलाई प्रस्तुत गर्दै आफ्नो संस्थाबाट ऋण लिएर उत्कृष्ट व्यवसाय गरी समाजमा उदाहरण बनेका व्यक्तिहरूलाई पुरस्कारको पनि व्यवस्था गरेको थियो।
#सानकिसान