अन्तरिम सरकारले सुकुम्बासी आयोग खारेज गरेको छ। अब सुकुम्बासीको नाम लियर सुकुम्बासीका मुद्दा उठाएर भोट बटुल्ने एमाले काङ्रेस मावोबादीहरुको भोट bank पनि बन्द भएको छ भने आयोगमा कार्यरत कार्याकर्ताहरुको जागिर खुस्किएको छ!
25/09/2025
ब्यापार नचल्ने भएसी सटर बन्द गर्नु स्वाभाविक हो 😂
कुनैबेला मन परने नेता हो आजकल सबैभनदा रिस उठने
24/09/2025
24/09/2025
GenZ
20/09/2025
हमासको सशस्त्र शाखाले गाजामा रहेका ४८ जना इस्रायली बन्दीहरूको ‘विदाई तस्वीर’ भनेर नाम दिएको चित्र सार्वजनिक गरेको छ जहाँ नेपालका बिपिन जोशी पनि समावेस छन ।
Be the first to know and let us send you an email when AAYUS GHALE RAJA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.